शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चार वर्षदेखि फरार प्रतिवादी पक्राउ

चार वर्षदेखि फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८०, बुधबार

स्याङ्जा / लागुऔषध (ब्राउन सुगर) हेरोइन मुद्दामा दोषी ठहर भइ ४ वर्षबाट फरार एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।

गुल्मी कालिगण्डकी घर भइ फेदिखोला गाउँपालिका-२ उपल्लो कुँडुले ४४ वर्षीय रेशम थापा मगरलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पक्राउ परेका थापा मगरलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->