काठमाडौँ / केही मानिसलाई बिहान उठ्ने बित्तिकै कफी खान पाइएन भने खल्लो लाग्छ । कपि नखाएसम्म आँखै खुल्दैन भन्छन् कतिपय ।
कफीले तत्कालै तरो ताजा त महसुस गराउँछ नै । तर खाली पेटमा कफी खानु निकै हानिकारक छ । खाली पेटमा कफीको सेवनले अपच जस्ता समस्या निम्त्याउने कयौँ अध्ययनहरूले देखाएका छन् । यसले पोषक तत्त्व सोस्ने प्रक्रियामा वाधा उत्पन्न गराएर प्रतिरक्षा प्रणाली नै प्रभावित पनि बनाउन सक्छ ।
कफीले दिनभर ऊर्जावान् बनाउँछ अनि तरोताजा रहन मद्दत गर्छ भन्ने प्रमाणित भइसकेको छ । तर खाली पेटमा कफी सेवन गर्दाका अनेकौँ दुष्प्रभाव निम्तिन सक्छन् । तीमध्ये केही यस प्रकार छन्:
- चिन्ता





