शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधीखोलामा डुबेर किशोरको मत्यु

आँधीखोलामा डुबेर किशोरको मत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८०, बुधबार

स्याङ्जा/आँधीखोला नदिमा डुबेर मंगलबार १४ बर्षिय एक किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेका गल्याङ नगरपालिका २ गराङ्दीका युनिक रानाको मृत्यु भएको हो ।
साथीहरुसँग आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि प्रहरीचौकी गल्याङको टोलीले घाइते अवस्थामा उद्धार गरको थियो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले नदीमा डुबेर घाइते भएका रानाको सामुदायिक अस्पताल गल्याङमा उपचारको क्रममा मृत्यु भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->