शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८२, शुक्रबार

काठमाडौं/ सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।
आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै पौडेलले भने ‘शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->