सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

संसद विघटनविरूद्ध ९ वटा रिट दर्ता, पेशी कात्तिक १२ मा

संसद विघटनविरूद्ध ९ वटा रिट दर्ता, पेशी कात्तिक १२ मा


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०८२, बुधबार

काठमाडौं / प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रित दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् । रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->