सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जुवातास खेल्ने खेलाउने ७ पक्राउ

जुवातास खेल्ने खेलाउने ७ पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८२, बुधबार

पोखरा/ तिहारको बेला जुवातास खेल्ने र खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख ९५ हजार ६ सय ७५ रुपैयाँसमेत बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको टोलिले पोखरा महानगरपालिका–१६ माथिल्लो दिप स्थित एक घरबाट मंगलबार उनीहरुलाइ पक्रा गरिएको हो । यो यसअघि जुवतास खेलेका २० जनालाई पक्राउ गरिसकिएको थियो । पक्राउ परेकालाई अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताए । पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->