सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ


  • ढाेरपाटन संवाददाता
  • कार्तिक ९ २०८२, आइतबार
Compressed by jpeg-recompress

पोखरा/ जेन जी आन्दोलनका क्रममा गत भदौ २४ मा कास्की जिल्ला कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ परेका छन् । जबर्जस्ती करणी मुद्दामा सजाय काट्दै आएका स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २५ वर्षीय विश्वास नेपालीलाई स्याङ्जाकै भीरकोट नगरपालिका–१ दार्सिङबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नेपालीलाई जिल्ला कारागार स्याङजा पठाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->