बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रसूति व्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार

प्रसूति व्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८२, शनिबार

म्याग्दी/जिल्लाको धवलागिरि गाउँपालिका वडा नं. ६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्याएको हो । गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->