मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गगन-विश्वले पेश गरेका दुवै प्रतिवेदन पारित

गगन-विश्वले पेश गरेका दुवै प्रतिवेदन पारित


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०८२, मंगलबार

काठमाडौं / नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ । महामन्त्री थापाले विशेष महाधिवेशनमा सोमबार (पुस २८) राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै महामन्त्री शर्माले भने सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन पारित भएसँगै बुधबारसम्मको लागि विशेष महाधिवेशनको बन्दसत्र स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->