शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कास्की १ मा कांग्रेसको जरा अभियान

कास्की १ मा कांग्रेसको जरा अभियान


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८३, बुधबार

पोखरा/नेपाली कांग्रेस कास्कीले केन्द्रको घोषणा अनुरुप ‘जरा अभियान’लाई तीव्रता दिएको छ ।

उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देशसहित चैत २९ बाट सुरु अभियानका निम्ति कास्कीमा केन्द्रीय सदस्य रेशम बानियाँ र महासमिति सदस्य विष्णु पौडेल खटिएका छन् । उनीहरुकै उपस्थितिमा मंगलबार कास्की क्षेत्र नं १ मा भेला आयोजना गरिएको छ ।

भेलामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि रेशम बाँनिया, केन्द्रीय सदस्यहरु तिलकबहादुर रानाभाट, कृष्ण केसीले अभियान पार्टीका लागि अति महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->