बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भोटेकोशी बाढीपछि कांग्रेसले डाक्याे आकस्मिक बैठक

भोटेकोशी बाढीपछि कांग्रेसले डाक्याे आकस्मिक बैठक


  • ढाेरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

पोखरा / तिब्बततर्फबाट आएको बाढी पछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद तथा नेताहरूसहितको बैठक बोलाएका हुन्।

सभापति थापाले बाढी प्रभावित क्षेत्रका आफ्ना नेता कार्यकर्तालाई सुरक्षित रहेर उद्धारमा खट्नका लागि निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->