बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३
  • ९ मंसिर २०८३ , बुधबार
  • November 25 2026

नेपाल र भारतका सेनाबिच संयुक्त सैनिक अभ्यास सुरु

नेपाल र भारतका सेनाबिच संयुक्त सैनिक अभ्यास सुरु

‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८३, बुधबार

पोखरा / नेपाली सेना र भारतीय सेनाबिचको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।

नेपाली सेनाका अनुसार अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोगलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक अनुभव आदानप्रदान हुनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->