बिहिबार, मंसिर १० २०८३

बिहिबार, मंसिर १० २०८३
  • १० मंसिर २०८३ , बिहिबार
  • November 26 2026

दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबल जारी

दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबल जारी


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८३, बुधबार

पोखरा / दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला बास्केटबलमा चार खेल सम्पन्न भएका छन् । ५ भर्सेस ५ तर्फ नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ ले हराएको छ । यस्तै सुदुरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो स्कोरले हराएको छ ।

यस्तै ३ भर्सेस ३ तर्फ नेपाल आर्मीले १३–८ ले हराउँदा बागमती प्रदेशले मधेश प्रदेशलाई ८–३ ले हराएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->