मलाई पनि मन लाग्छ मीठो खान राम्रो लाउन
कहाँ जाने होला मैले न्याय पाउन ।
मुक्ति हुन्छ भनेर बाबालाई लगे सडकमा
आमा पनि सहभागी महिला आवाजमा ।
घरमा एउटा भाइ थियो तोते बोली बोल्ने
हामी दुई साना साना घरमा...
फेरी रिल्याप्स भो यार
बिहान करिब ६ बजेको हुंदो हो, टोलमा कोही मर्निङ वाक, कोही सरसफाई त कोही स्कुल कलेजका ड्रेसमा हतार हतार हिड्दै थिए, तर जेम्स पागल झै आफ्नो कोठामा छट्पटाई रहेका छन्, कुर्ची, टेलीभिजन, कपडाको र्याक...
लाइफ इन एलएको ‘पागल प्रेमी’ रिलिज
तनहुँ/ चलचित्र ‘लाइफ इन एलए’को पहिलो गीत सार्वजनिक गरिएको छ । गत साता मात्रै छायांकन सकिएको चलचित्रको ‘पागल प्रेमी’ बोलको गीतसार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा डेब्यु नायक व्यास विस्सुसंग नायिका अकेशा विष्ट र...
३२ वर्षदेखि ‘म्याउँ म्याउँ बिरालो’ खोज्दै सोती
नवलपुर/ लमजुङ कुन्छामा जन्मिएका ७२ वर्षीय दीपक सोतीले हरेक दिन केही न केही लेखिरहेका हुन्छन् । साहित्य क्षेत्रमा लागेर जीवन बिताएका सोतीले १४ वर्षदेखि कविता लेख्न सुरु गरे ।
सानै उमेरदेखि साहित्यमा चाख राख्ने सोतीका...
दिलकुमारीको ‘बुवाको आँगनीमा’
पोखरा/रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ तीजगीत ‘ बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लक्ष्मीकै लय तथा शब्द संकलन गीत शनिबार ‘म्युजिकल दिल’ युट्युबच्यानलमार्फत् शनिबार सार्वजनिक गरियो ।
अनुप अधिकारीको निर्देशन रहेको...
जनवादी गायक जेबी टुहुरेको निधन
काठमाडौं/ जनवादी गायक जुठबहादुर खड्गी ९जेबी० टुहुरेको निधन भएको छ ।
टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा उपचारका क्रममा आज बल्खुस्थित बयोधा अस्पतालमा उनको निधन भएको हो ।
मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो...
थाकेको शरीरमा ऊर्जा भर्ने ‘लाखेनाच र गाईजात्रा’
बागलुङ/ हा…हो….इ..गाई भैंसीलाई किलो दाम्लो…
बाखरीलाई खोर साईंलो…
बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा गुञ्जिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेत गोडमेलमा लाग्छन् । स्थानीय भाषामा धानखेतको...
गीत–संगीतका ट्रेन्ड सेटर
‘आमैले सोध्लिन् नि खै छोरो भन्लिन्…’
एकताका यो गीत खुबै चर्चित बन्यो । चर्चित मात्रै बनेन्,जनजनको जिब्रोमै झुण्डियो । सार्वजनिक सभा समारोहमा होस् या पाखा पखेरामा सबैले यही गीत घन्कियो । परदेशिएका आमाहरु गीत सुनेर...
गोपाल खनालका ५ मुक्तक
१.फूल रोप्न गोडमेल गर्न नभइ चुँड्न भनिएको छ
ब्रेक लगाइएको छ र रफ्तारमा गुड्न भनिएको छ ।।
सर्वत्र छ काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर
स्वतन्त्रताका नाउँमा पखेटा बाँधी उड्न भनिएको छ ।।
२. कहिले दायाँ कहिले बायाँ...
अन्नपूर्णाको भोज
दुई किलो माछा लिएर ऊ आइपुग्यो । घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो । सधैं कति खसीको निहुँले राँगो खानु ? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर...