आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘माछापुच्छ«े हिमचुलीको’ लिएर आए सन्तोष

पोखरा/गायक सन्तोष बस्यालको ‘माछापुच्छ«े हिमचुलीको’म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोमा गायक सन्तोष सँगै मोडल शर्मिला...

किरण गजमेरलाई ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

काठमाण्डौ/ ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट...

बिसीका चार मुक्तक

१ झर्छन् आँसु पोल्छ हियो, कस्ले बुझिदिन्छ अरू झैं रमाउने चाहा थियो, कस्ले बुझिदिन्छ । दुर्घटनामा परी दुबै खुट्टाहरू गुमाएँ देखि मेरा सपनाहरु सबै सकियो, कस्ले बुझिदिन्छ ।। २ मान्छेहरू हुन्छन् भिन्न भिन्न, कहाँ सकिन्छ र कुन असल छ कुन खराब...

चीन चिनाउन चित्रकला प्रतियोगिता

पोखरा/‘मेरो मनमा चीन’शीर्षकमा पोखरामा चित्रकला प्रतियोगिता आयोजना भएको छ । नेपालको लागि जनवादी गणतन्त्र चीनको राजदूतावासद्धारा आयोजित तथा नेपाल चीन जनमैत्री संघ,पोखराको संयोजनमा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा कास्कीका विभिन्न प्राथमिक तथा माध्यमिक विद्यालयमा पढ्ने...

सज्जनको ‘सुखीमाया’

बागलुङ/पत्रकार सज्जन कुमार सिंहको छोटो चलचित्र ‘सुखीमाया’ सार्वजनिक भएको छ । समसामयीक बिषय बस्तुमा तयार पारिएको चलचित्र युटुव मार्फत सार्वजनिक भएको हो । प्रेममा फसेका किशोर किशोरीले अपरिपक्क उमेरमा बिहे गर्दा आईपर्ने समस्याको बिषय...

कथा : रातभरि हुरी चल्यो

छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ’ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ । घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा...

भाग् कुहिरो भाग्

भाग् कुहिरो भाग् भाग् कुहिरो भाग् हेर्दा आकार छैन छेक्छ देखिँदैन आफ्नो बाटो लाग् भाग् कुहिरो भाग् रुवा हो कि भुवा बाफ हो कि धुवाँ धमिलो छ दाग भाग् कुहिरो भाग् मन छ उता पुग्ने गुँडमै कति लुक्ने ? भन्छ चरो काग भाग् कुहिरो भाग् सधैँ कति डस्छस्...

फर्सीको जरा

अनन्त विडम्बनाले अनन्त हातले अनन्त चिलले झम्टा मारेको वर्तमान एक टुक्रा समय, रक्तचापको डिग्रीमा चढेको पारो जसलाई पर्खिरहेछौँ, चल्ला बनेर । …….. खल्वाट देखाएर विश्वास दिइरहेछु पूर्व बिदा विश्वास, आउने विश्वास, बाँचिरहेको विश्वास, रंगका विश्वासै विश्वास हामी नै विशवास गर्न सक्तैनौं विश्वास कहाँ...

दुई सन्तहरु

कुनै निर्जन पर्वतमा दुई सन्तहरू बस्दथे । उनीहरू दुवै भगवानको आराधना गर्दथे र एक अर्कालाई प्रेम गर्दथे । त्यतिबेला उनीहरूसँग सम्पत्तिको नाउँमा एउटा पुरानो माटोको कचौरा मात्र थियो । एकदिन एक दुष्टात्माले जेठो सन्तको हृदयमा...

कथा: चङ्गाको पुच्छर

प्र. अ. सन्तधरले भनिरहेका थिए- हिजो एक दिन स्कूल नआउदा यस्तो भयो । दुई कक्षाको ग्रेड टिचिङ गर्ने सुनिल सरले हिजै म आउदिन भनेको भए म व्यवस्था गर्ने थिए । मिलेर पढाएको भए पनि...

-->