शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

उपमहासचिव र पोलिटब्युरो खारेज गर्ने एमाले प्रस्ताव (विधान संशोधनको पूर्णपाठ)

काठमाडौं – नेकपा एमालेमा प्रस्तावित विधान जस्ताको तस्तै पारित भए अबदेखि पोलिटब्युरो कमिटी र उपमहासचिव पद नरहने भएको छ । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा नेता विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा...

पहिले ‘भोटे’ नुन, अहिले पर्यटन

नर्सिङ खोला छेवैमा रहेको पहाडबाट रसाउने पानी नुनिलो आउँछ । त्यही पानीलाई छानेर पोखरीमा जम्मा गरेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउजस्तै जम्छ । त्यही जमेको ढिक्का हो थाकखोलाको नुन । मुस्ताङ/ बागलुङमा एउटा...

एमसीसीबारे २७ प्रश्नमा यस्तो छ अमेरिकाको जवाफ

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले उठाएका प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको बताएको छ । साथै उसले २०१७ मा हस्ताक्षर भएको सम्झौतामा अहिले आएर संशोधन...

जसले मागिरहेछ छुट्टै जिल्लाको अस्तित्व

मध्यपहाडी लोकमार्गको स्मार्ट सिटी बनाउने गरी सूचिकृत भएर पनि बुर्तिबाङ विकासको लहरमा पछि परिरहेको छ । पञ्चायत, बहुदल र गणतन्त्रपछि पनि राजनीतिक नेतृत्वमा बुर्तिबाङले अवसर पाएको छैन । संसदीय निर्वाचनमा पनि सधैं बागलुङ आसपासका...

मध्यपहाडी लोकमार्गको फड्को…

तराईमा रहेको हुलाकी राजमार्गको विकल्पको रुपमा विकास गर्न थालिएको मध्यपहाडी जति आलोचित र चर्चित छ त्यत्तिकै रुपमा जनजीविकासँग जोडिएको छ । पूर्वमा पाँचथर चियो भन्ज्याङबाट सुरु भएको यो लोकमार्ग २४ वटा पहाडी जिल्ला छुँदै...

सदाबहार बेनी बजार

विसं १९७१ मा तत्कालीन पर्वत राज्यमै रहेको बेनी बजारमा रहेको टक्सार बागलुङ बजारमा सारियो । व्यापारका लागि मुद्रा चाहिने मुद्रा कोष नै बागलुङमा सारिएकाले त्यो बेला बेनीबजार एक चरण सुक्यो । पर्वत राज्य टुक्रिएर...

हिमाल चढ्दै खेल गतिविधि

पोखरा/ गण्डकी अर्थात् गोर्खाको÷लाहुरेको प्रदेश । विश्वकै अग्ला हिमालहरु अन्नपूर्ण, धवलागिरीजस्ता हिमालहरुको प्रदेश । विश्वमै ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण अनि पदयात्रा पर्यटन गण्डकीका पर्याय हुन् । उचाइमा के–के हुन्छ ? अल्ट्रा धावक मीरा...

‘बिणा’ बिर्सेकोगलकोट !

विसं १९९० सालमा गलकोटका अन्तिम राजा भरतबम मल्लले हालको हरिचौर बजारमा रहेको गलकोट दरबार बनाएर सरेको लिखित इतिहास छ । उनी आफंैले राजगद्दी त्याग्ने राजासमेत हुन् । उनले २००७ को आन्दोलनमा कांग्रेस राजनीतिमा होमिएर...

समृद्ध प्रदेशका लागि युवा स्वरोजगार, सम्भावना र चुनौती

निरन्तर रूपले बढ्दै गइरहेको वैदेशिक रोजगारको गन्तव्य समृद्ध प्रदेश÷समृद्ध नेपालको मूल बाटो हुनै सक्तैन । तत्कालीन अवस्थामा प्राप्त हुने विप्रेषण आप्रवाहले अर्थतन्त्र बलियो देखिएता पनि यो भित्रभित्रै मक्किएको हुन्छ । समृद्धि एक दार्शनिक अवधारणा हो...

बाटोसँगै बजार

बाटो जहाँ गयो, बजार र व्यापार त्यतै फस्टायो । कुनैबेलाका व्यापारिक केन्द्र नयाँ बाटो बनेसँगै सुनसान छन् । चित्राको चोयाले बनाएको भकारीको बार । टिनको छानो । बोराको पर्दा भएको सटर । स्याङ्जाको पुतलीखेतमा बैकुण्ठ...

-->