पोखरा/ पोखरा महानगरपालिका–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा भ्रष्टचारविरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भ्रष्टचारविरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा कालिका बहुमुखी क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पोखराका प्रमुख...