काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले उठाएका प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको बताएको छ । साथै उसले २०१७ मा हस्ताक्षर भएको सम्झौतामा अहिले आएर संशोधन...
जसले मागिरहेछ छुट्टै जिल्लाको अस्तित्व
मध्यपहाडी लोकमार्गको स्मार्ट सिटी बनाउने गरी सूचिकृत भएर पनि बुर्तिबाङ विकासको लहरमा पछि परिरहेको छ । पञ्चायत, बहुदल र गणतन्त्रपछि पनि राजनीतिक नेतृत्वमा बुर्तिबाङले अवसर पाएको छैन । संसदीय निर्वाचनमा पनि सधैं बागलुङ आसपासका...
मध्यपहाडी लोकमार्गको फड्को…
तराईमा रहेको हुलाकी राजमार्गको विकल्पको रुपमा विकास गर्न थालिएको मध्यपहाडी जति आलोचित र चर्चित छ त्यत्तिकै रुपमा जनजीविकासँग जोडिएको छ । पूर्वमा पाँचथर चियो भन्ज्याङबाट सुरु भएको यो लोकमार्ग २४ वटा पहाडी जिल्ला छुँदै...
सदाबहार बेनी बजार
विसं १९७१ मा तत्कालीन पर्वत राज्यमै रहेको बेनी बजारमा रहेको टक्सार बागलुङ बजारमा सारियो । व्यापारका लागि मुद्रा चाहिने मुद्रा कोष नै बागलुङमा सारिएकाले त्यो बेला बेनीबजार एक चरण सुक्यो । पर्वत राज्य टुक्रिएर...
हिमाल चढ्दै खेल गतिविधि
पोखरा/ गण्डकी अर्थात् गोर्खाको÷लाहुरेको प्रदेश । विश्वकै अग्ला हिमालहरु अन्नपूर्ण, धवलागिरीजस्ता हिमालहरुको प्रदेश । विश्वमै ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण अनि पदयात्रा पर्यटन गण्डकीका पर्याय हुन् ।
उचाइमा के–के हुन्छ ? अल्ट्रा धावक मीरा...
‘बिणा’ बिर्सेकोगलकोट !
विसं १९९० सालमा गलकोटका अन्तिम राजा भरतबम मल्लले हालको हरिचौर बजारमा रहेको गलकोट दरबार बनाएर सरेको लिखित इतिहास छ । उनी आफंैले राजगद्दी त्याग्ने राजासमेत हुन् । उनले २००७ को आन्दोलनमा कांग्रेस राजनीतिमा होमिएर...
समृद्ध प्रदेशका लागि युवा स्वरोजगार, सम्भावना र चुनौती
निरन्तर रूपले बढ्दै गइरहेको वैदेशिक रोजगारको गन्तव्य समृद्ध प्रदेश÷समृद्ध नेपालको मूल बाटो हुनै सक्तैन । तत्कालीन अवस्थामा प्राप्त हुने विप्रेषण आप्रवाहले अर्थतन्त्र बलियो देखिएता पनि यो भित्रभित्रै मक्किएको हुन्छ ।
समृद्धि एक दार्शनिक अवधारणा हो...
बाटोसँगै बजार
बाटो जहाँ गयो, बजार र व्यापार त्यतै फस्टायो । कुनैबेलाका व्यापारिक केन्द्र नयाँ बाटो बनेसँगै सुनसान छन् ।
चित्राको चोयाले बनाएको भकारीको बार । टिनको छानो । बोराको पर्दा भएको सटर । स्याङ्जाको पुतलीखेतमा बैकुण्ठ...
नयाँ जिल्लामा अझै बन्न सकेन ‘एकीकृत नमुना सदरमुकाम’
नवलपुर/ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ वैशाख ७ गते नवलपुरको कावासोतीमा ‘एकीकृत नमूना सदरमुकाम’को शिलान्यास गरेका थिए । करीव साढे २ वर्षअघि निकै तामझामका साथ नमूना सदरमुकामको शिलान्यास गरिएको थियो ।
राज्य पुनःसंरचनाअन्तर्गत संघीय...
त्यो साइनिङ र यो गण्डकी !
पोखरा/ १९९० सलतिर पोखरामा वैद्यखाना खोलियो । वैद्यखानाले आयुर्वेदिक ओखती चलाउँथ्यो । असाध्य रोगको उपचार सम्भव थिएन । २००२ सालतिर पोखराकै रानीपौवामा आधुनिक सेवा दिने गरी वडाहाकिम धन समसेरले अर्को अस्पताल सुरु गराए ।
वैद्यखानामा...