शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘जनतालाई निराश बनाउँदिनँ’

पोखरा/ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विकास, सुशासन र पारदर्शीतालाई आफ्नो मूलमन्त्र भएको बताएका छन् । नेतृत्वमा आएको २ महिना अलमलमै बितेपनि सरकारका कामले अब गति लिने पनि उनको जिकिर छ । स्रोतको सीमितताले नयाँ योजनाभन्दा...

केन्द्रको हावा लाग्दा बहिर्गमन

मुलुको राजनीतिक परिस्थिति ठीक ढंगले चलेको भए, पार्टीभित्र विवाद उत्पन्न नभएको भए,बेलैमा व्यवस्थापन गर्न सकेको भए, सायद पार्टीभित्र विद्रोह हुने स्थिति बन्दैनथ्यो होला । त्यो परिस्थिति नबनेको भए नेपाल सरकारसँगै प्रदेश सरकार पनि यथावत...

गीत–संगीतका ट्रेन्ड सेटर

‘आमैले सोध्लिन् नि खै छोरो भन्लिन्…’ एकताका यो गीत खुबै चर्चित बन्यो । चर्चित मात्रै बनेन्,जनजनको जिब्रोमै झुण्डियो । सार्वजनिक सभा समारोहमा होस् या पाखा पखेरामा सबैले यही गीत घन्कियो । परदेशिएका आमाहरु गीत सुनेर...

व्यापारमा उँधो, पर्यटनमा उँभो

तनहुँ/ २०२५ सालपछि एउटा उखान बनेछ, ‘अब डाँडा र राणाकोे दिन गए’ । जहाँनीया राणा शासनको अन्त्य त पहिल्यै भइसकेको थियो । राणाहरु कमजोर हुँदै थिए । डाँडाको व्यापारको साम्राज्य पनि भत्किएको थियो ।...

‘शून्य’बाट उठेको स्वास्थ्य !

पोखरा/ चिनको बुहानबाट विश्वयात्रामा निस्किँदासक्दा पनि कोरोना (कोभिड–१९) नेपालमा देखा परिसकेको थिएन । जबकी नेपाल चिनसँगै जोडिएको छिमेकी जिल्ला थियो । तर, नेपालमा भने ०२० जनवरी २४ मा अर्थात माघ १० गतेमात्रै पुष्टि भयो...

गण्डकी उत्खनन् : हिजो, आज र भोलि

उत्खनन् : इतिहास । यो शब्द संस्कृतबाट आएको हो । यसको अर्थ हो निश्चित समय कालमा यो भएको थियो र हुन्थ्यो भन्ने लाग्छ । प्राचिनकालमा धर्तीमा मानव विकास कसरी भयो र उनीहरुको मेहनतबाट समाज कसरी...

आर्थिक समृद्वि र पोखरा महानगर

स्थानीय सरकारहरुको मुख्य विशेषता भनेको जनताहरुसँगको निकटता हो । अधिकांश दैनिक आवश्यक पर्ने सार्वजनिक सेवाहरु स्थानीय सरकारको कार्यक्षेत्रमा रहेका छन् । मुलुकमा अवलम्वन गरिएको शासन व्यवस्थाले राज्यका संरचना तथा आर्थिक नीतिहरुलाई निर्धारण र मार्गदर्शन...

विसं. २१०० को गण्डकी : एक परिदृश्य

बुढीगण्डकी, त्रिशुली, कालिगण्डकीले घेरिएको गण्डकी प्रदेश, ०७४ पछि नारायणीको उत्तर पश्चिम दाउन्नेसम्मको भूभाग हुँदै त्रिवेणी दक्षिण जुन भारतसम्म पुग्दछ र उत्तर चीनको स्वशासित क्षेत्र तिब्बतसम्म जोडिन्छ । यो भौगोलिक राजनीतिक प्रशासनिक सीमानाभित्र रहेको गण्डकी प्रदेश...

‘हामी पनि अब्बल’

विभिन्न समयमा भएको राजनीतिक आन्दोलनले महिलाहरुमा जागरण ल्याएको छ । अहिले महिलाहरु आफ्नो पहिचान आफैं बनाउनसंघर्षरत छन् । महिलाहरुको पहिचानको संर्घष केवल अधिकार र राजनीतिक क्षेत्रमा मात्र होइन, आर्थिक क्षेत्रमा पनि जारी छ । राजनीतिक...

ढोरपाटन १९ बर्षमा प्रबेश

बागलुङ/ गण्डकी प्रदेशको ‘क’ वर्गको ढोरपाटन दैनिक मंगलबारबाट १९ औं बर्षमा प्रबेश गरेको छ । २०६० साल भदौ १ गतेदेखि प्रकाशन प्रारम्भ गरेको पत्रिकाले मंगलबार आफ्नो १९ औं बार्षिकोत्सव मनाएको हो । हरेक बर्ष फरक...

-->