आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संसदमा पेश भइसकेको छ । नीति तथा कार्यक्रममाथि संसदमा छलफल जारी छ । नीति तथा कार्यक्रमबारे छलफल चरिरहँदा अर्थमन्त्रालय बजेटको अन्तिम तयारीमा जुटेको छ । संसदमा भएको...
प्रधानमन्त्रीलाई नायक बन्ने अवसर
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहका नाइकेहरुले यो प्रकरणमा शीर्ष राजनीतिक नेतृत्वको संलग्नताको जिकिर गरेका छन् । जसले गर्दा यो प्रकरणको जालो ‘माथि’सम्मै छ भन्ने सर्वसाधारणको अनुमानमा बल पुगेको छ । यो...
रत्नमन्दिर खुल्दा पर्यटकको बसाइ बढोस्
राजा महेन्द्रको हिउँदे दरवारको रुपमा परिचित रत्नमन्दिर सर्वसाधारणको लागि खुला हुने भएको छ । राजतन्त्रको अन्त्यपछि नेपाल ट्रष्ट मातहत रहेको सो दरबार भव्य छैन तर राजतन्त्रको इतिहास जोडिएको छ ।
राजा महेन्द्रले आफ्नी रानी रत्नको...
सहकारीलाई सम्हालौं
अर्थतन्त्र संकटग्रस्त छ । सोधानान्तर घाटाले राष्ट्र थलिएको छ । लक्ष्य अनुसारको राजश्व नउठनु एकातिर छ भने बजार सुस्ताउँदा व्यवसायीहरु निराश बनेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा गरेको ब्याज वृद्धिले लागत बढेको...
नीति तथा कार्यक्रम : धरातलीय यथार्थ नबिर्स
सरकारले केही दीर्घकालीन महत्वका र केही लोकरिझ्याइँका कार्यक्रमसहित आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रमले आउँदो वर्षको सरकारको बाटो निर्देशित गर्छ । नीति तथा कार्यक्रमले निर्देशित गरेको...
अधिकार बाँडफाटमा अनुदार संघ सरकार
देश संघीय संरचनामा गएको पाँच वर्ष बितिसक्यो । तर, केन्द्रीकृत मानशिकता हटेको छैन, अहिले पनि हाबी छ । अधिकार होस् कि स्रोतको बाँडफाट संघ अनुदार देखिँदै आएको छ । प्रदेश र स्थानीय तहलाई आवश्यक...
अनुत्पादक क्षेत्रमा हुने बजेट विनियोजन रोकियोस्
संघसहित प्रदेश सरकारहरु आर्थिक वर्ष २०८०/०१ को बजेट तयारीमा जुटेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमाथि दबाब परेकाले सोचेजस्तो मन फुकाएर खर्च गर्ने अवस्था नरहेको प्रष्ट पारिसकेका छन् । चालु आर्थिक वर्षमै राजश्व...
प्रदूषणप्रति गम्भीर बनौं
हावाको दूरीमा करिब ३६ किलोमिटर टाढा ८ हजार मिटर अग्लो हिमाल छ । नाङ्गो आँखाले टलक्क टल्किएको स्निघ्ध,कञ्चन हिमाल हेर्न पाउनु पोखराको विशेषता हो । तालतलैया, सुन्दर भू–बनोट अनि स्वच्छतालाई देखेर नै होला पोखरालाई...
मौद्रिक नीतिको समीक्षा : सकारात्मक तर अपुरो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीति समीक्षा गर्दै अर्थतन्त्रको सिथिलता स्वीकारेको छ । व्यवसायीहरुको निरन्तरको दवाबपछि राष्ट्र बैंकले पछिल्ला दुई त्रैमासमा लगातार ऋणात्मक भएका क्षेत्रका ऋणीहरूलाई पुनर्कर्जा सुविधा प्रदान गरेको...
सवारी दुर्घटना र आत्म अनुशासन
गण्डकी प्रदेशका ११ वटै जिल्लामा संचालित ट्राफिक सप्ताहको आज समापन हुँदैछ । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको सहकार्यमा...