अर्थमन्त्री डा. प्रकाशशरण महतबाट प्रस्तुत आर्थिक वर्ष २०८०÷०८१ को बजेटले गण्डकीलाई निराश बनाएको छ ।कालीगण्डकी करिडर,डुम्रे–बेंसीसहर–मनाङ सडक, बुढीगण्डकी निर्माण,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन,गैंडाकोट–राम्दी सडकलगायतका केही पूर्वाधार निर्माणले प्राथमिकता पाएका छन् । म्याग्दी र बागलुङलाई समेटेर...