साउन देखि योजना सम्झौता गरेर भौतिकप्रगती समयमै देखाउने लक्षलिएकानगरपालिका र गाउँपालिकामा जेठ लागेपछि बैठक, गोष्ठी, कार्यशाला, अभिमूखीकरण जस्ता धेरै कार्यक्रमभएका छन् । तीकार्यक्रममापालिकाकाप्रमुख देखि कर्मचारी व्यस्त छन् । कतिपयकार्यक्रममाबिभाग र मन्त्रालयको सहभागिता छ ।...