बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कमजोर बित्तिय प्रणाली

बागलुङ/यतिबेला देशभर मिटरव्याजी, सहकारी र अन्य बित्तिय संस्थाका पीडितले आन्दोलन गरिरहेका छन् । बिशेषगरी बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गरिरहेका छन् भने मिटर व्याजीले साँबाव्याज नतिरेको भन्दै सर्बसाधारण जनताको जग्गा हडपेकोले फिर्ताको माग गरेका...

जापानमा रहेका गलकोटेप्रति नमन !

बागलुङ जिल्लाको गलकोट नगरपालिका क्षेत्रबाट सयौं युवाहरु कामको लागि जापान पुगेका छन् । जापान पुगेका उनीहरुले परिवारको मात्र नभएर गलकोट क्षेत्रकै भलो चिताएका छन् । नगर अस्पताल निर्माण,एम्बुलेन्स संचालन,असक्त–असहायको सेवामा उनीहरु हरदम तयार छन्...

बजेट कार्यान्वयनमा तत्परता जरुरी

आर्थिक वर्ष २०७९/०८० मा गण्डकीमा कुल बजेटको ६६.०७ प्रतिशतमात्र खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीका अनुसार ३५ अर्ब ९० अर्ब ९० करोडको बजेटमध्ये गण्डकीले २३ अर्ब ७२ करोड ५४ लाख ९९...

सार्वजनिक शौचालयको आवश्यकतावोध गरौं

पोखराको फेवाताल नजिक बाराही घाटमा निर्माणाधीन शौचालयको काम अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशसँगै पोखराका मेयर धनराज आचार्यले आदेशको पालना गर्ने बताएका छन् भने रिट दायर गर्नेहरुप्रति असन्तुष्टि जनाएका छन् ।...

राजमार्ग स्तरोन्नतिको गति बढोस्

पृथ्वी राजमार्गको मुग्लिन– पोखरा खण्डको स्तरोन्नति जारी छ । तर, गति भने असाध्यै सुस्त छ । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको राजमार्ग स्तरोन्नतिका कारण यात्रुहरुले सास्ति व्यहोरिरहेका छन् । समय र पैसाको नोक्सानी भइरहेको...

कोशीमा बगेको नैतिकता

कोशी प्रदेशसभामा सरकार परिवर्तन भएको छ । परिवर्तनकालागि सभामुखले पनि हस्ताक्षर गरेर बहुमत सदस्य पु¥याएका छन् । यो हस्ताक्षरले नेपाली राजनीतिक इतिहास, राजनीतिक संस्कार संघियतामा दुरगामी असर परेको छ । संघियता पछिका राजनीतिक हस्तक्षेपहरु...

ऋणीले ऋण तिरून्, पीडितले न्याय पाऊन्

इमेज र शिवशिखर नामक दुई सहकारी टाट पल्टेका छन् । इमेजका संस्थापक अध्यक्ष तथा ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध करिब ८ सय जना बचतकर्ताले उजुरी दिएका छन् । उनीमाथि बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना...

नानीबाबुका कुरा सुनौं

एसइईको नतिजा सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयले कक्षा १२ सम्मलाई माध्यमिक तह नै मानेपछि एसइई हिजोको एसएलसीजस्तो ‘फलामे ढोका’रहेन । न त, एसएलसीपछि पोका पुन्तुरा बोकेर उच्च शिक्षाको लागि सहर धाउने बाध्यता नै...

लम्की स्किन नियन्त्रणमा जुट

देशको ७६ जिल्लामा लम्की स्किनको महामारी फैलिसकेको छ । मनाङ रमुस्ताङबाहेकका जिल्लामा फैलिएको महामारीले ६ लाख ८ हजारभन्दा बढी पशु संक्रमित भएको र करिब २२ हजारको मृत्यु भएको कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुषालले...

पोखरालाई अब नबिगारौं

हाम्रा सहरहरु सहरजस्ता छैनन् । आधुनिक सहरको लागि आवश्यक भाौतिक पूर्वाधारको अभाव र अव्यवस्थित सहरीकरण नेपाली सहरहरुका विशेषता हुन् । राजविराजपछि सबैभन्दा पहिला भौतिक विकासको योजना बनाएको पोखरा पनि यो मामिलामा पछाडि छ ।...

-->