२०३१ सालमा पृथ्वी राजमार्गको निर्माण सम्पन्न भएसँगै पोखरामा पृथ्वीनारायण शाहको शालिक स्थापना गरियो । नयाँ चोकको नाम नै सोही शालिकले जुरायो । चोकलाई पृथ्वीचोक भन्न थालियो । आज पर्यन्त सो ठाउँ यही नामले पुकारिन्छ...
राजमार्गहरु सुचारु रहून्
गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको पृथ्वी राजमार्ग स्तरोन्नतिका कारण अस्तव्यस्त छ । आउँदो वर्ष सक्नुपर्ने परियोजनाको काम असाध्यै धीमा गतिमा अगाडि बढेको छ । जसले गर्दा देशको संघीय राजधानी काठमाडौं र पोखराबीचको यात्रा कठीन...
वैदेशिक रोजगारीमा रहेका नागरिकको सुरक्षाबारे सोच
गएको असार १३ गतेयता वैदेशिक रोजारीमा रहेका बागलुङका ४ जनाले ज्यान गुमाएका छन् । साउदी अरेवियामा कार्यरत बागलुङ १३ पैयुँपाटाका नैनसिंह नेपालीको बन्दुकधारीले हत्या गरेका थिए । धन्न उनको शव भने नेपाललै ल्याइयो ।...
लचकता देखाऊ, संसद चलाऊ
संसद जनताको आवाज मुखरित गर्ने थलो हो । संसदमा राष्ट्रिय हित, आवश्यकता र जनजीविकाका सवालहरुबारे गम्भीर बहस हुनुपर्छ ।बहुमतद्धारा सत्ता संचालन र अल्पमतको खबरदारी लोकतन्त्रको आधारशिला हो । यो आधारशिलामै टेक्दा ‘जाँच र सन्तुलन’...
आँखा जोगाऔं
देशका विभिन्न भागमा आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ को संक्रमण बढेर गएको छ । संक्रमण बढेसँगै आँखा अस्पतालहरु भरिभराउ भएका छन् । नेत्ररोग विशेषज्ञहरुले आँखाको हिफाजत गर्न र संक्रमण भएमा अस्पताल जान सुझाएका...
बदलिँदो नेपाल र सम्बन्ध विच्छेदको बढोत्तरी
पछिल्लो समय पति–पत्नीबीच सम्बध विच्छेदका घटनाहरुमा बढोत्तरी भएको छ । म्याग्दीलाई उदाहरण मान्ने हो भने, अदालतमा परेका मुद्दाहरुमध्ये ५० प्रतिशत सम्बन्ध विच्छेदकै रहेका छन् । आर्थिक वर्ष २०७९/०८० मा कुल ६२० मध्ये ३५२ मुद्दा...
मुख्यमन्त्रीका सय दिन : ‘भावी दिनतिर हेर’
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारका सय दिन उपलब्धीपूर्ण भएको जिकिर गरेका छन् । गएको वैशाख १५ गते कार्यभार सम्हालेका पाण्डेले नीति तथा कार्यक्रम अनि बजेट ल्याउनुलाई मुख्य उपलब्धीको रुपमा अथ्र्याएका छन् भने अन्तरप्रदेश मुख्यमन्त्री...
शुद्ध पानी पाउने कहिले ?
शुद्ध पानी खान पाउने आम नागरिकको अधिकार हो । वर्षौंदेखि गण्डकीवासीले शुद्ध पानी खान पाएका छैनन् । स्याङ्जामा वितरण हुने खानेपानीमा क्लोरिफर्म अर्थात् दिसामा हुने जीवाणु भेटिएको छ । प्रदेश राजधानी पोखरासहित यहाँका प्रमुख...
खेलाडीको भत्ता लुट्नेलाई कारवाही होस्
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा खेलाडीले पाउनुपर्ने भत्ता प्रशिक्षकको खल्तीमा गएको पुष्टि भएको छ । कराते, जुडो, एथलेटिक्स, ट्राइयाथोलनलगायतका खेलमा सहभागी खेलाडीले पाउने भत्ता प्रशिक्षकले लिए पनि खेलाडीहरुले भने यो विषयमा सार्वजनिक रुपले बोलेका...
शुद्ध पानी पाउने कहिले ?
बागलुङ/शुद्द पानी खान पाउने आम नागरिकको अधिकार हो । बर्षौदेखि बागलुङका नागरिकले शुद्द पानी खान पाएका छैनन् । बर्षातमा धमिलो पानी, हिउँदमा पानी नै नआउने सास्ती धेरै पटक व्यहोरेका बागलुङ बजारबासीमा नयाँ आशा पलाएको...