प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोजको पहिलो साता मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा निस्कँदैछन् । परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेको छ भने प्रधानमन्त्री स्वयंले पनि पूर्वराजदूतलगायतसँग छफफल गरिरहेका छन् । भारत भ्रमणपछि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणलाई...