बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सहकारीहरु सुध्रिऊन्

यतिबेला धेरैजसो सहकारीहरुले वार्षिक साधारण सभा गरिरहेका छन् । वार्षिक साधारण सभा वार्षिक रुपले गरिने एउटा कार्यक्रममात्र हैन, अघिल्लो वर्षको समीक्षा र आउँदो वर्षको लागि नीति निर्माण गर्ने थलो हो । त्यसैले सहकारीहरुले वार्षिक अधिवेशन...

डाक्टरलाई सुरक्षित महसुस गराऊ

पछिल्लो समय चिकित्सकमाथि भौतिक आक्रमणका घटनामा बढोत्तरी भएका छन् । सामान्य निहूँमा डाक्टरमाथि आक्रमण र दुव्र्यवहार गर्ने घटनाका कारण डाक्टरहरु त्रसितमात्र भएका छैनन्, मनोवलसमेत गिरेको छ । देशमा पछिल्लो समय मौलाउँदै गएको दण्डहीनता र...

महिला आरक्षणमा भारतको अग्रसरता र कुमारी आमाको नामबाट नागरिकताको परमादेश

भारतले महिलाहरुको अधिकार रक्षाको लागि संसदमा ३३ प्रतिशत आरक्षणसहितको महिला विधेयक पारित गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा पेश गरेका प्रस्तावमा विपक्षीले पनि साथ दिँदा यो विधेयक एकैदिन दुवै सदनबाट पारित भएको हो...

धार्मिक पर्यटन प्रवद्र्धनमा जुटौं 

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ‘धर्मगुरु’हरुलाई यहाँका धार्मिक क्षेत्रहरुको भ्रमण गराउने योजना घोषणा गरेको छ । सरकारले घोषणा गरेको सो कार्यक्रममार्फत् को र कस्ता धार्मिक गुरुलाई गण्डकी प्रदेशमा निम्तो दिने भन्ने...

यथार्थको जगमा तयार होस्, गण्डकीको पञ्चवर्षीय योजना

गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र पारित गरेको छ । सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ नारामा टेकेर अवधारणा पत्र बनाएको छ । उत्पादकत्व वृद्धि, सामाजिक न्याय र...

अझ समावेशी बनोस् संविधान

कतै हर्षोल्लास त कतै विरोधका आवाजबीच २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानमाथि शीरोष्पर्श गरे । तत्कालीन संविधानसभामा भएका ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरुको समर्थनमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने राज्यको...

एडीबीसँगको सहकार्य र पोखराको दायित्व

एसियाली विकास बैंक (एडीबी) बाट पोखराको पूर्वाधार विकासका निम्ति झण्डै ८ अर्ब रुपैयाँ लगानी भएको छ । पोखराको दीगो पर्यटन विकासको लागि गरिएको लगानीबाट यहाँको ढल निकास, तालबाट ताल जोड्ने साइकल मार्ग, सडकहरुको स्तरोन्नति, सम्पदा...

नारी स्वतन्त्रता र तीज

वैदिककालमा नारी स्वतन्त्र थिए भन्ने प्रमाणहरु भेटिए पनि बिस्तारै उनीहरुमाथि सिकन्जाहरु कस्न थालियो । पितृसत्तात्मक सोचले नारीलाई घरको चौघेरामा कैदमात्र गराएन, दासीतुल्य व्यवहार गरिन थालियो । आदिकवि भानुभक्त आचार्यकृत ‘बधु शिक्षा’बाटै तत्कालीन समाज कस्तो...

युवा पलायन रोकौँ

आर्थिक वर्ष २०७९/०८० मा ७ लाख ७५ हजार युवा रोजगारीको लागि र १ लाख १० हजार विद्यार्थी अध्ययनको लागि विदेशिएका छन् । हिसाब गर्दा हरेक दिन २४ सय युवाहरु यो देशबाट बाहिरिन्छन् । हरेक...

मातापितालाई नर्कतूल्य जीवन भोग्न अभिषप्त नपारौं

आज कुशे औंशी अर्थात् पिताको मुख हेर्ने दिन । सनातन धर्माबलम्बीहरु यो दिनलाई पिताको सेवा गर्ने दिनको रुपमा लिन्छन् । नहुनेले पिताको स्मरणसहित तर्पण गर्छन् । मातापितालाई ईश्वरको अर्को रुप मानिन्छ । उनीहरुलाई सम्मान गर्नु...

-->