पुस्तकालय/वाचनालय, संग्रहालय, आर्ट ग्यालरी सार्वजनिक शौचालय, पार्कलगायतका पूर्वाधारहरु समुन्नत र सभ्य सहरका परिचायक हुन् । सहरका मान्छेको वौद्धिकस्तर बढाउने, इतिहास बुझाउने, संस्कृति झल्काउने काम माथि उल्लेखित पूर्वाधारबाटमात्र सम्भव हुन्छ । फराकिला सडक र अन्य...