उक्ति छ, ’कुरा सुन्नु बूढाको, आगो ताप्नु मुढाको ।’ हो, मान्छे कि पढेर जान्ने हुन्छ, कि पढेर । भोगाईसँगै बुझाईको गहिराई बढ्छ । बुझाईले मानिसमा परिपक्वतासँगै असल र खराब पर्गे ल्ले क्षमताको विकास हुन्छ...
छोरीको महिमा
चन्द्र समसेरले १९७७ सालतिर सतीप्रथा उन्मुलन गरे । नारीमाथि हुने क्रुर ज्यादति अन्त्यको लागि उनले जे गरे, त्यसको जति प्रशंसा गरेपनि थोरै हुन्छ ।सतीप्रथा उन्मूलन भए पनि नारीमाथिको प्रताडनाको श्रृंखला रोकिएको छैन । पछिल्लो...
तिहारको शुभकामना
हामी उज्यालो तथा भातृत्वको पर्व तिहारको उमङ्गमा छौं । ढोरपाटन परिवार हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका नेपालीहरुलाई तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
हरेक चाडपर्वसँग धार्मिक आस्था र मिथक जोडिएको...
रमिता नदेखाऊ, सुध्र
कात्तिक २१ गते शान्ति सम्झौताका पक्षधर दलहरुको बैठक बस्यो । प्रधानमन्त्री प्रचण्डको आह्वानमा बसेको बैठकमा कांग्रे,एमाले, माओवादी केन्द्रसहितका दलका शीर्ष नेताहरु सहभागी थिए । बैठक संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुन थालेको र त्यसका विरुद्ध...
फूलमा आत्मनिर्भरतातर्फको सुखद यात्रा
तिहार नजिकिँदै छ । तिहार उज्यालो तथा सुन्दर फूलहरुको पर्व हो । शरद ऋतुमा पर्ने यो चाडको छेकोमा प्रकृति स्वयंले सुन्दर फूलहरु फुलाएको हुन्छ । तिहारको बेला दिदीबहिनीहरुले आफ्ना दाजुभाईलाई यही सुन्दर फूलको माला...
राहत वितरणमा एकद्धार प्रणाली जरुरी
जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिले देश शोकाकुल छ । पराकम्प जान छाडेको छैन । पराकम्प आइरहनु भनेको जोखिम कायमै भएको संकेत हो । भूगर्भविदहरुले पश्चिम नेपालमा अझ ठूलो भूकम्प जाने पूर्वानुमान गरेकाले पनि संकट...
मूल्यवृद्धि नियन्त्रण गर
बजारमा चिनीको हाहाकार छ । मूल्य आकासिएको छ । सरकारले चिनीको प्रबन्ध गर्ने आश्वासन दिए पनि कार्यान्वयनमा आएको छैन । केही ठूला उद्योगहरुले पहिल्यै किनेर राखेको चिनी बजारमा ल्याउने पहल र भारतबाट थप चिनी...
उद्धार, उपचार र राहतमा जुटौं
जाजरकोटको बारेकोट गाउँपालिका १,रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । घाइतेको संख्या पनि ठूलो छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्नेच्यूटको भूकम्प र लगत्तैका ४ पराकम्पले...
गुटेरेसको भ्रमण र नेपालको दायित्व
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस आफ्नो ४ दिने नेपाल भ्रमण सकेर फिर्ता भएका छन् । नेपाल रहँदा उनले सगरमाथा,लुम्बिनी र अन्नपूर्ण क्षेत्रको भ्रमण गरे । आफ्नै आँखाले जलवायू परिर्वतनले पारेको प्रभाव नियाले र सम्पूर्ण...
बाँदरबाट बाली बचाऊ
बूढापाका भन्थे,‘कुप्रोलाई उठी सुख न बसी सुख !’ विज्ञान र प्रविधिले कुप्रोलाई सुविधा दिएको छ बरु यो उखान किसानको हकमा चाहिँ ठ्याक्कै लागु भएको छ । उनीहरु खेती नगरौँ त कसरी नगरौँ, गरौँ त...