हामी वीर छौँ तर बुद्धु छौँ हामी बुद्धु छौँ र त हामी वीर छौँ हामी बुद्धु नभइकन वीर कहिल्यै हुन सकेनौँ ।’ कवि भूपी शेरचनले ‘हामी’कवितामा नेपालीहरुलाई यसरी नै परिभाषित गरिदिए । पराक्रम, बलिदानी,कर्तव्यपरायणता नेपालीहरुको विशेषता हो भनेर बुझ्दै आएकाहरुलाई...