शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

प्रधानमन्त्री बालेन विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। बेलायतबातबाट प्रकाशित हुने सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा नेपालका प्रधानमन्त्री बालेनको...

इरानलाई ट्रम्पको चेतावनी: होर्मुज स्ट्रेटमा तेल ट्यांकरसँग शुल्क असुल्न तुरुन्त बन्द गर

काठमाडौं / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलमार्ग होर्मुज स्ट्रेटमा तेल ट्यांकरहरूलाई गरिएको व्यवहार ‘ठिक नभएको’ बताएका छन्।  होर्मुज स्ट्रेट आउजाउ गर्ने ट्यांकरहरूलाई इरानले शुल्क लिइरहेको रिपोर्ट आएको भन्दै ट्रम्पले यो तुरुन्त बन्द गर्न...

गलकोट स्पोट्र्स क्लबले ११ औं सिल्भर रनिङ कप आयोजना गर्ने

टोकियो/गलकोट स्पोट्रर्स क्लब टोकियो, जापानले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा ११औं सिल्भर रनिङ कप भलिबल प्रतियोगिता आयोजना २०२६ गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यतासहित स्थापना भएको क्लबले वार्षिक रूपमा...

‘मिसाइल पड्केको आवाज आए पनि भित्र सबै सुरक्षित छौं’

बागलुङ/झण्डै १७ लाख बढी नेपाली खाडी मुलुकमा काम गर्दैछन् । वर्षौदेखि नेपालीहरुको मुख्य आयश्रोतको रुपमा खाडीको रोजगारी रहेको छ । तर, एक महिनादेखि इजरायल र इरानबीचको द्वन्द्वले खाडीमा तनाव भएको छ । उक्त खबरपछि...

सबभन्दा धेरै मार एशियालाई, विश्वव्यापी ग्यास सङ्कट

इरानविरुद्ध अमेरिका–इजरेल युद्धले संसार खाडी क्षेत्रबाट प्राप्त हुने ऊर्जामा कतिविघ्न निर्भर रहेछ भन्ने स्पष्ट देखाएको छ । द्वन्द्व सुरु भएयता तेलको भाउ आकासियो र एकतिहाइले बढेर अहिले प्रति ब्यारल १०० डलर जतिमा कारोबार भइरहेको...

चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपालाई दियो जीतको बधाई

काठमाडौं / प्रतिनिधि सभाको निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले बधाई दिएको छ।  सीपीसीले औपचारिक पत्र पठाएर बधाई दिएको रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले जानकारी दिएका...

युद्धको भिडिओ र फोटो सामाजिक सञ्जालमा राखेको आरोपमा ६ जना नेपाली पक्राउ

काठमाडौं /पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानुन र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा...

लेबनानमा नेपाली शान्ति सेनाको निवास गोलाबारीले ध्वस्त

काठमाडौं / संयुक्त राष्ट्र संघको अन्तरिम बल (युनिफिल)को लेबनानस्थित नेपाली सेनाको बटालियन हेडक्वार्टर परिसरमा इजरायलले हवाइ आक्रमण गरेको छ। आक्रमणबाट नेपाली शान्ति सैनिकको निवासमा पूर्ण रुपमा क्षति पुगेको छ। त्यहाँ कार्यरत नेपाली शान्ति सैनिकहरूको...

यी हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी

काठमाडौं / इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको आक्रमणको पहिलो दिनमै मारिएका आयतोल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ । ५६ वर्षीय कट्टरपन्थी धर्मगुरु मोजतबाका पितासँगै उनकी आमा,...

के कुरा भयो रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्तामा ?

काठमाडौं / रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन वार्ता भएको छ । वार्ता मध्यपूर्वमा जारी लडाइँमा केन्द्रित थियो । मंगलबार राति भएको टेलिफोन कुराकानीको क्रममा पुटिनले युद्ध छिट्टै रोकेर क्षेत्रीय तनाव कम...

-->