शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

अमेरिकाबाट आएका गोरखाका श्यामहरि जहाजमै अचेत भेटिए

काठमाडौं / टर्किस एयरलाइन्सबाट काठमाडौँ आएका एक यात्रु जहाजमै अचेत भएका छन् । विमानस्थल सुरक्षा स्रोतका अनुसार, गोरखाका श्यामहरि मरहठ्ठा अचेत फेला परेका हुन् । उनी अमेरिकाबाट फर्किदै थिए । मरहठ्ठा अचेत फेला परेपछि...

सी र पुटिनले संयुक्त रुपमा भने- विश्व यस्तो हुनुपर्छ

काठमाडौं / चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच वार्तापछि दुई देशले संयुक्त विज्ञप्ति जारी गरेका छन्। संयुक्त विज्ञप्तिमा रुस र चीनले समान र सन्तुलित बहुध्रुवीय विश्व र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन...

इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम घोषणा

काठमाडौं / अमेरिकाले इजरायल र लेबननबिच थप ४५ दिन युद्धविराम गर्ने सहमति भएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा गरेको छ। अमेरिकाको...

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौँ / जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना बढ्दै गएका छन् । पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठूला विपद्का घट्ना भएका छन् । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)...

टोकियोको आकिहाबरामा येहे रेमिटको नयाँ कार्यालय

टोकियो/जापानस्थित रेमिट्यान्स सेवा प्रदायक येहे रेमिट (Yehey Remit) ले टोकियोको आकिहाबरा क्षेत्रमा आफ्नो नयाँ कार्यालयको उद्घाटन गरेको छ । शनिबार आयोजित उद्घाटन कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, समाजसेवी तथा सेवाग्राहीहरूको उल्लेख्य उपस्थिति रहेको...

सरकारले फेरि भन्यो: ‘कैलाश मानसरोवर जाने बाटोमा पर्ने लिपुलेक हाम्रै भूभाग हो’

काठमाडौं / सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको बताएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो...

लिपुलेक बारे बोल्यो सरकार, दिल्ली र बेइजिङलाई लेख्यो पत्र

काठमाडौं / सरकारले नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेकोमा आपत्ति जनाउँदै भारत र चीनलाई पत्र पठाएको छ । सरकारले नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रुस)/  सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम र छाँयाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो । रुसी नागरिकका अनुसार यो मस्कोको ‘समर सिजन’ थियो...

बलिङ चम्किँदा यूएईमाथि नेपालको जित

काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो...

नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

बेरुत/ हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ । मध्यरातदेखि लागू भएको यो सहमति क्षेत्रीय तनाव कम गर्ने प्रयासको रूपमा प्रस्तुत गरिएको...

-->