काठमाडौं / परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा खनालले भारत भ्रमणबारे जानकारी गराएका हुन्। दुई दिने भारत भ्रमणका क्रममा दुवै देशको सामूहिक हितका विषयमा छलफल भएको बताए। उनले...
काठमाडौं / दुईमहिना लामो युद्ध विराम पछि प्रत्यक्ष रुपमा अमेरिका र इरान आमुनेसामुने भएका छन्। इरानले ‘स्ट्रेट अफ हर्मुज’ माथि उडिरहेको अमेरिकी हेलिकप्टर खसालेपछि जवाफमा अमेरिकाले पनि इरानको विभिन्न स्थानमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति...
काठमाडौं / अमेरिकाले आफ्नो सेनाले शनिबार गोरुक र केसम टापुमा रहेका इरानी राडार साइट्समा आक्रमण गरिएको बताएको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार ‘पहिले इरानका चार आक्रमणकारी ड्रोनलाई होर्मुज स्ट्रेटमा खसालेर थप आक्रमण रोक्न राडार साइट्समा हमला गरिएको...
नयाँदिल्ली / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेटवार्ता भएको छ। बिहीबार साँझ लामिछाने र गोरबिच दिल्लीमा भेटवार्ता...
काठमाडौं / इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले गएराति अबेर अमेरिकाको पाँचौँ फ्लिट र एउटा एयरबेसलाई आक्रमण गरिएको बुधबार बताएको छ। आईआरजीसीका अनुसार ‘पहिले अमेरिकाले इरानका टेलिकम एन्टेना र तेल ट्यांकरमा हमला गरेपछि जवाफी आक्रमण गरिएको हो।’ उता अमेरिकी...
काठमाडौं / भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल र भारतीय गृहमन्त्री अमित शाहबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका...
काठमाडौं / सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाँदै छन्। भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रास्वपा सभापति...