मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सकारात्मक सोचले सकारात्मक नतिजा

पोखरा, ६ बैशाख – तपाईंको व्यवहार, मान्यता र दृष्टिकोण नै सफलताको कोरा कागज हो । सकारात्मक सोचेर नै हरेक कुरा हासिल गर्न सम्भव छ । तर, सकारात्मक सोचले मात्रै सफलताको ग्यारेन्टी दिँदैन । यो तपाईंको एक्सन प्लानका...

७ कुरा अर्कालाई गोप्य राख्नुपर्छ, नभए पछुताउनुपर्छ

पोखरा ,२७ चैत -हुन त हामी भन्छौं, खुला किताब जस्तै हुनुपर्छ । सबैले छर्लङ्ग देख्ने । तर, व्यवहारिक जीवनमा हामीले कतिपय कुरामा गोपनियता अपनाउनुपर्छ । गोपनियता अपनाउनुपर्छ भनेका अरु सामुन्ने नखुल्नु, अरुलाई आफ्नो कुरा...

बच्चाको व्यवहारमा फरकपन: मानसिक समस्या ‘मुड स्विङ्ग’को सङ्केत

काठमाडौँ, २३ चैत – तपाईंका बच्चाहरुको व्यवहारमा फरक पाउनुभएको छ ? यदि छ भने सावधान हुनुहोस् उनीहरूलाई मानसिक समस्या ‘मुड स्विङ्ग’ हुनसक्छ । ‘मुड स्विंग’ बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच्चाको यस्तो...

उच्च रक्तचाप पहिचान र नियनत्रण

आजको भागदौड पुर्ण र ब्यस्त दिनचर्या अनि बेपर्बाहा खानपान को कारणले उच्च रक्तचाप प्रकोप विश्वब्यापी रूपमा दिन प्रतिदिन बढीरहेको छ ।एक अध्ययन को अनुसार समग्रमा मानव जातिमा देखीने समस्या मध्य ५०५ समस्या हरू उच्च...

२४ वर्षमा १६ हजार आँखाको नानी प्रत्यारोपण

काठमाडौँ / वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मरणोपरान्त अर्थात निधनपछि आँखाको नानी दान गर्ने अठोट गरे । उनीहरुले आँखाको नानी मात्रै दान गरेनन्, आँखा दानको महत्त्व बुझाउँदै नेपालमा हुने हरेक कार्यक्रममा सहभागी...

धवलागिरीमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

म्याग्दी, १७ चैत – पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प सुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्यसुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखा...

दैनिक उपभोग्य तरकारी र फाइदाहरु

दैनिक जीवनमा प्रयोग हुने खानेकुराहरुमध्ये अति आवस्यक बस्तुहरूमध्ये एक हो तरकारी । तरकारी खाँदा कुन तरकारीमा कुन चिज पाइन्छ भन्ने कुरा थाहा हुन जरुरी छ । फरक–फरक तरकारीमा फरक–फरक स्वाद पाइन्छ र साथसाथै मानव...

एक पत्नीपीडितको कथा

सिन्धुलीका प्रज्वल खत्री (नाम परिवर्तन) हङकङ बस्थे । हङकङस्थित अमेरिकी दुतावासमा जागिर भएका प्रज्वलका दुई सन्तान र श्रीमती नेपालमै थिए । हङकङबाट पठाएको पैसाले काठमाडौँको नैकापमा घर बनाएका थिए, छोरा–छोरीलाई राम्रो स्कूलमा पढाएका थिए...

मोबाइल गेममै व्यस्त छोराका बाबुको बकपत्र : म गलत कि ऊ ?

मेरो १५ वर्षे छोरा कोठाबाट चिच्याउँछ, ‘१५ मिनेट पर्खनुहोस् है, म साथीसँग एक्सबक्स खेल्दैछु।’ म सोध्छु, ‘को साथी ?’ ‘स्कजबल’ ‘स्कजबल? कस्तो नाम हो यो ? साँच्चैको हो ?,’ म अलमलिएर सोध्छु।‘खै, मलाई थाहा भएन।’ ‘कहाँको हो?’ ‘खै, क्यानडा कि...

यी हुन चीनले चिनेका नेपाली वैज्ञानिक

बेइजिङ, १० चैत – नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको...

-->