उजिरबहादुर चंखे नामबाट परिचित थिए ; छन् । उनी कलीलै उमेरबाट भुमिगत राजनीतिमा लागेका थिए । भोक तिर्खा , डर त्रास , सपना विपना , झुप्रा अोडार , बन्दुक बम , वर्ग शत्रु मित्रु...
क्या राम्रो बलेवा
बागलुङ जिल्ला बलेवा क्षेत्र नचिन्ने को छ’र
दशै र दिशा सम्बन्ध राम्रो चर्चाको शिखर
भेष र भुषा संस्कृति मिल्दो एउटै छ पहिचान
त्यसैको सानो कविता रुपी गर्दैछु बयान ।
पूर्वमा काली पश्चिमतिर सिगाना जोडियो
उत्तर सीमा भकुण्डे आयो तित्याङै...
नेपाल लिटरेचर फेस्टिबल शुक्रबारदेखि
पोखरा,२४ मंसिर – आईएमई नेपाल लिटरेचर फेस्टिबलको ८ औं संस्करण शुक्रबारदेखि पोखरा, बाराहीघाट लेकसाइडमा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत फेस्टिबल मंसिर २७–३० गतेसम्म आयोजना...
प्रदेसबाट गाँउको सम्झना !
प्रदेसबाट गाँउको वारी पारी सम्झीराछु
सुन्तला र काक्रा फल्ने बारी सम्झीराछु।
अम्बा पाकेको हुन्थयो, बोट भरी पहेलै,
बोक्नै गार्हो हजारी केराको घारी सम्झीराछु।
साथि संगि भैलो खेल्थ्यौ , डुल्थ्यौ रातैभरी,
जम्मा हुने चामल को भारी सम्झीराछु।
कस्ता भएहोलान भैलो भटाउने...
कबिता : कोइली चरी
सम्झे आज एउटा घटना बाल्यकालमा भा को
टोलै भरका बालक मिलि काँक्रो चोर्न गा को !
मात्रै थियो काँक्रोमा के उसले हात ला को
कोहो भन्दै कोइली चरी गर्यो ठूलो डाको !
सबको भयो भागाभाग काक्रो त्यहि छोडी
तर्सिएर...
क्या राम्रो हाम्रो वाग्लुङ्ग !
पहिले धेरै दुर्गम थियो अहिले भयो सुगम
पुर्व पर्वत पश्चिम प्युठान रोल्पा अनि रुकुम।
उत्तरमा म्याग्दि पर्यो लालि गुरास फुल्नी
दक्षिणमा प्रदेस पाच जिल्ला पर्छ गुल्मि।।
चार वटा न, पा यहाँ छ वटा गा ,प.
नेपाल जस्तै जिल्ला छ...
व्यंग्य कविता : चाइनिज जनै
शिरमा लाउने टोपीदेखि पाउका जुत्ता सब
जनै समेत चाइनाबाट आउन लग्यो अब ।
हरमा लाउने एउटै चिज त्यो नेपालीपन भा को
हरे कठै त्यहि पनि चाइना बाटै आ को ।
छैन झन्झट कताउन र तेउराउनलाइ पनि
उतै बाट आयो...
‘भानु–जयन्ति’
मंगला देवी श्रेष्ठ
असार मास जन्म दिन तिम्रो,
सम्झना आईरहने,
श्रद्धा को फुल अर्पण गर्छु
सगुन समझेर
१
साहित्य ज्याति लिएर भानु
यो विश्व मै उदायौ
रामायणको कथा अमृत सरि
विश्व मै फैलियो
२
नेपाली कविता रचेर सुरु मा,
साहित्य मौलाई दिने
भाखा मै अपार शक्ति छ...
सर्जक बिबि अनुरागीको ‘तिम्रै झल्को’ को परिचर्चामा मुख्यमन्त्री गुरुङको गर्जन
पोखरा, १५ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशमा कला, साहित्य र संस्कृतिको प्रचूर सम्भावना भएकाले प्रदेश सरकार यसको प्रवद्र्धन लागेको वताएका छन । यसको प्रवद्र्धनका लागि अव छिट्टै गण्डकी प्रज्ञा प्रतिष्ठान...
तिम्री स्वास्नी र म
६ महिनाअगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो ।
त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ हात लामो...