शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जीवन एक नाटक

समयले लखेटिएको यात्री भाग्य(रेखाहरुको ऐना हेर्दै ज्योतिषीले भनेका स्वप्निल कुरा सम्झँदै कहिल्यै आज नहुने भोलिको आसामा ठूला सपनाहरु बाट त्रसित मानसिकता बोकेर जुनी काट्दोरहेछ मान्छे । समयसँगै बढ्दै गएका बुढ्यौलीका धर्साहरु अनि समयसँगै घट्दै गएका स्मृतिहरुलाई बन्दी जस्तै अटेसमटस थुनेर आफ्नै अन्तर्मनको कारागारमा रहर...

समर्पित मन – ३

७ भौगोलिक कठिनाईका कारण बस्तीबस्तीका दुरीहरु अनायास सकसका पाटो बन्न पुगेका परिप्रेक्ष्यमा बढी समयको समस्या पनि एउटा पाटो हुन गएको रहेछ । गाउँमा यातायातको सहजताको कमी र गरिवीको हिसावले भाडाको जोहो गर्न नसकी संक्रमितहरुवाट उपचार...

समर्पित मन-२

४ उहाँकोे सपना पूरा पनि गर्न सकिएको पल छैन । म मात्र हैन म जस्ता धेरैधेरैहरुको यही हालत छ । पढाइ सिध्यायो अनि कामको जोहो गर्न पनि फलामको ढोकाभन्दा कम रहेनछ । मेरा सङ्ंगिनीहरु जो...

कविता : मेराे बागलुङ

नेपालकै जस्ताे अाकार भा काे बागलुङ त्याे जिल्ला स्वर्ग नै जस्ताे त्याे पुण्य ठाउँ खाेजेर के मिल्ला ! शालिकग्राम बाेकि छेउमै बग्छिन् पबित्र ति कृष्णा स्नान गर्दा माेक्ष नि मिल्ने हराउने बितृष्णा विश्वकै दुर्लभ चक्रिए पत्थर देख्ने छाै...

नैराश्यताको महासागरमा तैरिएका गुनासोका छालहरु

काठमाडौ मैले कल्पना गरेको भन्दा धेरै फरक रहेछ । वास्तविकता भन्दा पनि अलि पर काल्पनिक संसारमा चुर्लुम्म डुबेर सोचें वरिपरि डाँडैडाँडाले गजधुम्म परेर जिस्काईरहेको छ । स्वयम्भू, चोभार अनि नागार्जुनको टुप्पोबाट देखिने दर्जनौ मन्दिरका...

समर्पित मन–१

१ विहानीको पारिलो घाममा हिजोको हुरी बतासले झारेका सालका पातहरुलाई दुना टपरीको आकार दिंदै आमा एक सुरमा हुनुहुन्थ्यो । आफनो फाइललाई थन्क्याउँदै भने ..“आमा…चिया त सेलाई सक्यो नि त । किन के भयो आमा । अण्डा...

कबिता : महाभारत

चारैतिर अाकाश-पाताल सानाे क्षेत्रफल सिमित भूगाेल लाग्दथ्याे धेरै कुरा अटेकाे छ साँच्चै गर्व हुन्थ्याे सनसनी फैलिएकाे छ सुगन्धले छाइरहेकाे छ दुर्गन्ध टाधिईरहेकाे छ यथार्थ धरातलमा टेकेर चाैतर्फी सुन्दा केवल काेलाहलमात्र छ हेमन्त ऋतुकाे सुन्दर टाकुरामा उभिँदा गुट र उप-गुटका सिरेटाेले थप्पड दिइरहन्छ कानमा समिपकाे क्षितिजमा वैरीका नयाँ वसन्त बहार अाईरहेछ उसले हामी वीचमा...

अक्षरयात्राको १७३ औं श्रृंखला डेढगाउँमा सम्पन्न

पोखरा,२० पुस – ‘‘जीवन र जगतको यथार्थबोधको लागि अज्ञरयात्रा’’ नाराका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्ेयक महिनाको तेस्रो शनिवार हुने नियमित कार्यक्रम अक्षरयात्राको १७३ औं श्रृंखला बौदीकाली गाउँपालिका डेढगाउँमा सम्पन्न भयो ।सिद्धार्थ...

गोर्की, तिमी एकपल्ट गाउँका मान्छे भेट्न जाऊ- एन्टोन चेखब

सन् १८९८ मा यो चिठी लेखेका बेला रसियन लेखक एन्टोन चेखब र म्याक्सिम गोर्की बीच प्रत्यक्ष चिनजान थिएन। कुराकानी चिठी आदानप्रदानको औपचारिकतामा मात्र सीमित थियो। व्यक्तिगत रूपमा लेखिएका ती चिठीमा उनीहरू लेखनसँगै समाज र...

‘न्यु इएर’ मनाउदै छु

“नयाँ-बर्ष” छोडी “न्यु इएर” मनाउदै छु कुखुराको सिकारमा खुर्सानी हाली चिकेन-चिल्ली पकाउदै छु। मकै भुटी खै के खानु ? पपकर्न मगाउदै छु। मोहीको ठेकी फुटी गयो कोकको बोतलले काम चलाएको छु । छोरा- छोरी होस्टल राखी पप्पीसँग रमाएको छु, “नया-बर्ष” छोडी मैले “न्यु...

-->