बागलुङ/गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले मालिकाको कुबेरधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्ने बताएकी छन् । बागलुङ नगरपालिका वडा नं. ५, मालिका, पञ्चासेस्थित निर्माणाधीन कुबेर धाममा आयोजित विश्व शान्ति अखण्ड श्री हरिनाम संकीर्तनको समापन गर्दै उपसभामुख थापाले...
बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले धेरै आयकर तिर्ने सात जना करदातालाई सम्मान उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कर दिवसअन्तर्गतको सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा बिहीबार सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यालयले सप्ताहको...
काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आडभरोसामा हुर्केका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले लोकतान्त्रिक व्यवस्थाकै लागि चुनौती बनेर आन्दोलनमा होमिएका छन्। राजसंस्थाको वकालत गर्दागर्दै वर्तमान संविधानलाई...
काठमाडौं / नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । निषेधित क्षेत्र...
काठमाडौं / मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार विहान १:१९ बजे मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पविद् लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ आसापास ४.५ रेक्टरस्केलको भूकम्प गएको...