आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखराको लेकसाइडमा सडक महोत्सवको रजत संस्करण आयोजनाको तयारी

पोखरा / पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आजभन्दा २५ वर्षअघि बस्ती पातलो थियो, फेवाताल कञ्चन थियो अनि पर्यटकीय गतिविधि पनि धीमा नै थियो । अन्नपूर्ण क्षेत्र घुम्ने र फर्कनेहरु पोखरालाई मुकाम बनाउँथे तर अंग्रेजी नयाँवर्ष...

भ्रष्टाचार गर्ने कसैलाई छाडिने छैन: कानूनमन्त्री गुरुङ

पोखरा / न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टचारका फाइल खुल्दै जाने बताएका छन् । पुतलीबजार नगरपालिका १ मा आयोयजित स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाचौँ विश्व सम्मेलनमा शनिबार मन्त्री...

न्वागी मेलाको भलिवल उपाधि निसिखोलाले चुम्यो

बागलुङ / बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले मेलाहरुका कारण युवाहरु कुलतमा फस्ने जोखिम बढेको बताएकी छिन् । पौंदी न्वागी मेला २०८० को शनिवार समापन गर्दै पालिका अध्यक्ष अधिकारीले बागलुङ पश्चिम क्षेत्रकै ठूलो मेला...

गुल्मी आएर चन्द्र भण्डारीले भने, ‘तपाईँहरुको मायाले बाँचेर आएँ’

गुल्मी  / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्रकान्त भण्डारी आगलागीमा परेर गम्भीर दुर्घटना परेपछि पहिलोपटक गृहजिल्ला गुल्मी पुगेका छन् । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला...

केपी ओली कप: एपिएफको सानदार जीत, गण्डकी दबाबमा

पोखरा / पोखरामा जारी केपी ओली कप टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्न लुम्बिनी प्रदेशलाई जित्नैपर्ने दबाब गण्डकी प्रदेशलाई भएको छ । शनिबार हुने खेलमा गण्डकीले लुम्बिनीलाई जित्नै पर्ने भएको हो । शनिबार समूह ‘बी’ अन्तर्गत...

पोखरा विमानस्थलबाट गाँजासहित विदशी नागरिक पक्राउ

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट नर्वेका नागरिक रुने फ्लाथा गाँजासहित पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट गाँजाको पोलेन १० ग्राम र धुलो ३५ ग्राम बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो पोखरा...

अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा सुमन, इन्द्रकला र रमेशको जोडी प्रथम

पोखरा/ पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडमा नेपालले प्रथम स्थान हासिल गरेको छ । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सुमन कुलुङ, इन्द्र कला नेम्वाङ र रमेश...

बागलुङको ढोरपाटनमा हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार सुरु

बागलुङ / नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको पर्यटनलाई खेलकुदमार्फत प्रर्वधन गर्ने उद्देश्यले बागलुङको ढोरपाटनमा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार-२०२३’ सुरु भएको छ । गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘प्रथम...

पोखरामा नेपाल-चीन क्रस कन्ट्री दौड सुरु (फोटो फिचर)

पोखरा/ पोखरामा नेपाल-चीन क्रस कन्ट्री दौड प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा मुख्य गरी दुई इभेन्ट हुनेछन् । प्रतियोगिताको उद्घाटन गर्दै...

आगलागी हुँदा तीन बालबालिका र एक वयस्कको मृत्यु

नेपालगञ्ज / गुलरिया नगरपालिका वडा नं. ४ स्थित तुलापुरको एक घरमा आगलागी हुँदा २ बालक, १ बालिका र १ महिला सहित ४ जनाको मृत्यु भएको छ। आगलागीमा परि  दुई वर्षका कार्तिक चन्द, ८ वर्षका...

-->