सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आफ्नै बिद्यालयमा सिम्रन परियार सम्मानित

बागलुङ/ उत्कृष्ठ स्वरमार्फत गीत गाएर चर्चित बनेकी बिद्यार्थी सिम्रन परियारलाई बागलुङको बिद्यामन्दिर माबिले आइतबार सम्मान गरेको छ । बिद्यालयले आयोजना गरेको छात्रवृत्ति बितरण तथा सम्मान कार्यक्रममा परियारलाई दोसल्ला ओडाएर सम्मान गरिएको हो । शिक्षा विकास...

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले बलात्कार आरोपित सन्दीपको जीवनी पढाउन लागेको हो ?

पोखरा / नयाँ शैक्षिकसत्र सुरु भएलगत्तै स्थानीय पाठ्यक्रम पनि पढाउने भनेर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पाठ्यपुस्तक तयार पार्‍यो । पुस्तक छापिएर पनि आयो । त्यससँगै कक्षा–४ का लागि तयार पारिएको पाठ्यक्रमका विषयमा चौतर्फी चर्चा भइरहेको...

कोशीमा मुख्यमन्त्रीले विश्वासको मत नपाउने ! एमाले र राप्रपाका ८ ज्येष्ठ सांसदले दिए गयल हुने सूचना

विराटनगर /कोशी प्रदेशसभाका आठ जना ज्येष्ठ सदस्यले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन् । सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची छ । तर...

किसानको आत्मसम्मान कसले बढाउने ?

पोखरा/तनहुँको भानु नगपालिकाका ‘अगुवा किसान’ बासु कडरियाले कृषक हुँदा रोग–किराको प्रकोप र बीऊ–बिजनको अभावसम्मको सामना गरे । एकातिर व्यावसायिकता,अर्कोतिर प्राविधिको अभाव ! बासुले आफ्ना जेठा छोरालाई कृषि प्राविधिक बनाउने अठोट गरे । आइएस्सीसम्म विशुद्ध...

फोटो पत्रकार राम राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मानित

पोखरा/ फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर पारेर गुरुङलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई...

सीआईबीबाटै सुन काण्डका दोषी पत्ता लाग्छ: गृहमन्त्री श्रेष्ठ

पोखरा / उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न शनिबार पोखरा आएका गृहमन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको बताउँदै थप कोही...

फोहोर व्यवस्थापनमा पोखरेली सपना

पोखरा/ सन् १८९९ मा जापानी भिक्षु इकाई कावागुचीले पोखरा भ्रमण गरे । पोखरा हुँदै तिब्बत छिरेका उनले ‘थ्री इयर्स इन तिब्बत’ पुस्तक लेख्नेबेला पोखरालाई छुटाएनन् । उनले पोखरालाई स्वर्गको टुक्राको रुपमा देखे अनि लेखे,...

एकाविहानै फेसवुकमा ‘अलबिदा’ लेखेका वडाध्यक्ष घिमिरे रुखमा झुडिएको अवस्थामा मृत

गुल्मी / मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका...

जनश्रमदान र आर्थिक सहयोगले पुननिर्माण प्रयास गर्दै कागबेनीवासी नागरिक

पर्वत/ मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी धाममा आइतबार साँझ आएको बाढीले त्यहाँका नागरिकलाई तर्साइरहेको छ । कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने काग खोलामा पहिरो झरेर थुनिएपछि एकाएक बढेर आएको खोला खोलाले आसपासमा...

ढोरपाटनले मुलबाटो नबिराओस् : महानगर प्रमुख

बागलुङ/ ढोरपाटन दैनिकको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वार्षिकोत्सव उद्घाटन गरेका थिए । उनले पत्रकािरताको मुलबाटोमा बाटो नविराइ लाग्न आग्रह गरे । उनले...

-->