सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय तह

बागलुङ/ बागलुङका स्थानीय तहहरुले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणहरुको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहको लागि आवश्यक पूर्वाधार, उपकरण र स्रोत साधनको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका...

गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत

पोखरा/ गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा बुधबार सम्पन्न दोस्रो अधिवेशनले सिग्देल सहित १२ सदस्यिय प्रादेश क्रिकेट संघ सर्वसम्मत निर्वाचित गरेको हो । निर्वाचित अध्यक्ष सिग्देल कास्की जिल्ला...

पोखरा फुलवारीका सुमन थापासहित मृतक ४ जनाको सनाखत (घाईतेको नामवलीसहित)

पोखरा / धादिङको त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये चार जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएका चार जनामा जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का...

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत बदर गर्न रिट दर्ता, भोलि नै पेशी

विराटनगर/ कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री...

घाइते १३ जनालाई उपचारका लागि काठमाडौं लगियो (अपडेट)

पोखरा / पृथ्वी राजमार्गमा बस दुर्घटनाको क्रममा घाइते भएका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि उद्धारका लागि प्रहरी परिचालन भएको इलाका प्रहरी...

एक महिना संसद अवरोध: अर्को महिना जाँचबुझ आयोग गठन गर्ने सहमती

काठमाडौं / संसदमा रहेका प्रमुख दलहरुबीच अहिलेसम्म भएका सुन तस्करीको छानबिन र अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार २ साउनमा ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो भन्दा बढी सुन तस्करीबारे...

देवी भट्टराईको ३५ वर्षे जागिरे यात्रा : अस्पतालदेखि अस्पतालसम्म

बागलुङ/ बिहान उठेपछि चिया खाजा खाएर उनको दैनिकी अस्पतालबाटै सुरु हुन्छ । कहिले बिहानै अपरेशन, कहिले प्रसुती सेवा, कहिले हिंसा पीडित महिलाको उपचार । धौलागिरि अस्पतालमा यी तिनवटै कामका लागि देवी भट्टराईको खोजी हुन्छ...

महिला संघमा भाँडभैलो

अध्यक्ष मिश्रको निर्णयविरुद्धमा २२ केन्द्रीय सदस्यले हस्ताक्षरसहित १२ जिल्लाका अध्यक्षहरुको थमौती घोषणा गरेका हुन् । पोखरा/अघिल्लो वर्षको साउन २६ गते कांग्रेस सभापति शेरबहादुर देउवाले भातृ संगठन नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी सिराहाकी उषा राउत मिश्रलाई...

‘अनियमितता र कर्मचारीतन्त्र अस्तव्यस्त छ’

पोखरा/सुशासनको मामिलामा पोखरा महानगरपालिका कमजोर रहेको महालेखाको प्रतिवेदनले औंल्याइसकेको छ । महानगरका बेरुजूको चाङ छ । हाकिम नटिक्ने महानगरको रुपमा समेत पोखरालाई लिइन्छ । महानगरपालिकामा भर्खरै नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । कर्णाली...

गलकोटका युवाहरु विदेशतिर, बाहिरका १ हजार जना रोजगारीमा

बागलुङ/ गलकोट नगरका बजार क्षेत्रका ग्यारेज, विभिन्न विकास निर्माणका योजना र विद्युत जडानजस्ता काममा एक हजारभन्दा बढी बाहिरका कामदार सक्रिय रहेको वडा नं. ३ का पूर्व वडाअध्यक्ष वीरजंग भण्डारी बताउँछन् । अधिकांस काममा तराइ र...

-->