सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

नेपालको पाँचौ विकेट गुम्यो

एसिया कपमा १४३ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौ विकेट गुमाएको छ । नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन बाध्य भयो । साहेन शाह अफ्रिदीको पहिलो ओभरको पाँचौ बलमा ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै...

पाकिस्तानको अर्को विकेट पनि गुम्यो

सन्दिप लामिछानेले पाकिस्ताको चौथो विकेट लिएका छन् । २८ औ ओभरको पाँचौ बलमा सन्दिपले सल्मान आमालाई कुशल भुर्तेलबाट क्याच आउट गराए । सल्मान १४ रनमा आउट भए । नेपालले पहिलो विकेटको रुपमा फखर जमानलाई आउट...

पाल्पामा सुख्खा पहिरोले जिप च्यापियो, तीनजनाको मृत्यु

पाल्पा/पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पाका लागि छुटेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला...

अस्ताए कम्युनिष्ट संस्थापक टेकनाथ

पोखरा/ वामपन्थी तथा मानव अधिकारवादी नेता टेकनाथ बरालको मंगलबार निधन भएको छ । १९९६ साल जेठ ५ गते पोखराको नुवारथोकमा जन्मेका बराल युवावस्थामै वामपन्थी विचारधाराप्रति आकर्षित बनेका थिए । २०२५ साल जेठ ३० गते...

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा एयरपोर्ट र कोरोला नाकालाई प्राथमिकतामा राख्न व्यवसायायीहरुको माग

पोखरा/प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनलाई प्राथमिकता दिन व्यवसायीले माग गरेका छन् । विमानस्थल संचालनमा आएको आठ महिना वितिसक्दासमेत एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै व्यवसायीले सो माग राखेका...

एक्ली योद्धा : भिक्षु अनगारिका धर्मशीला

पोखरा/ यो त्यो बेलाको कथा हो,जुनबेला पोखरा सानो र अँध्यारै थियो । काठमाडौंबाट आएका २६ कुरिया नेवारहरुले विन्ध्यवासिनी, भैरवटोल,नालमुख,गणेशटोल वरपर थालेको व्यवसाय तल्लो भाग तेर्सापट्टिसम्म विस्तार भएको थियो । भाँडा पिटेको ट्याङट्याङ र टुङटुङको...

कान्छो अध्यक्षको पाको काम

बागलुङ/निर्वाचित भएको एक बर्ष भयो । गत बर्षको स्थानीय तह निर्वाचनमा आफ्नै दलको बागीसहित ५ उमेदवार हराएर वडा अध्यक्षमा निर्वाचित हुँदा उनी कान्छो जनप्रतिनिधि थिए । उनले आफ्नै बाबुआमा सरहका उमेदवार पराजित गर्दा टिकाटिप्पणी आयो...

सर्वोच्चको आदेशपछि गण्डकीको ७२ करोड बजेट अब के हुन्छ ?

पोखरा/चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रममा पूर्वाधार विकास कार्यक्रमको लागि गण्डकी सरकारले ७२ करोड बजेट विनियोजन गरेको छ । अर्थ विविध शिर्षकमा पूर्वाधार विकास कार्यक्रमको लागि भनेर छुट्याइएको रकम कार्यान्वयन हुन्छ कि...

के छ ललिता निवास प्रकरणको अभियोग पत्रमा ? (पूर्णपाठसहित)

काठमाडौं / ललिता निवास जग्गा प्रकरणको मुद्दा अदालतमा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । अभियोगपत्रमा २८९ लाई प्रतिवादी बनाइएको छ । त्यसमा थप २१ जना...

करारमा कर्मचारी राखेर काम गर्छौं : मन्त्री जिसी

बागलुङ/ गण्डकी प्रदेश सरकारले कृषि तथा पशुसेवाको क्षेत्रमा रहेको जनशक्ति अभाव तत्कालका लागि समाधान गर्न करारमा जनशक्ति भर्ना गर्ने भएको छ । स्थानीय तह र प्रदेश मातहतका कार्यालयमा रहेको जनशक्ति अभावको समस्या समाधानका लागि...

-->