काठमाडौँ/ नेपाल सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’...
पोखरा / संसद्मा ५४ सिटको गणित बनाएको समाजवादी मोर्चाबारे अनेकौँ चर्चा भइरहेको छन् । मोर्चाबारे सत्ता टिकाउने संयन्त्रदेखि पार्टी एकताको आधारका रूपमा व्याख्या भइरहेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार समाजवादी मोर्चाका नेताहरू अहिले देश दौडाहामा छन्...
पोखरा / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत पार्टी बलियो बनाउन नेता,...