काठमाडौं / भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली जनप्रतिनिधिसहितको एक टोलीलाई दार्चुलास्थित व्याँस गाउँपालिका–१ तिंकर जान रोकेको छ। भारतीय बाटो प्रयोग गरेर तिंकर गइरहेका जनप्रतिनिधिलाई बुधबार एसएसबीले रोकेर बीच बाटोबाटै फर्काएको हो। व्याँस गाउँपालिकाका अध्यक्ष...