सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ६०० नाघ्यो

मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भुइँचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ यात्रु लिएर थिम्पु उड्यो ड्रुक एयर (भिडिओसहित)

पोखरा / सञ्चालनमा आएको आठ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ। शनिबार बिहान ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिए। विमानमा चालक...

निसीखोलाको प्रभा माविमा पठनपाठन नियमित गर्न अनेरास्ववियुको माग

बागलुङ / नेकपा एमाले निकट अनेरास्ववियुले जिल्लाको निसीखोलास्थित प्रभा माध्यमिक विद्यालय झिवाखोलामा पठनपाठनलाई नियमित गर्न र कक्षा कोठाको ब्यवस्थापन गर्न माग गरेको छ । अनेरास्ववियु निसीखोला गाउँ समितिले पुरानो र इतिहास वोकेको विद्यालयमा पछिल्लो समयमा...

सफाइ अभियानमा बिद्यामन्दिरको साथ

बागलुङ/ बिद्यामन्दिर माध्यामिक बिद्यालयको कक्षा ११ र १२मा पढ्ने बिद्यार्थीलाई बागलुङ नगरपालिकाको सरसफाइ अभियानमा जोडिएको छ । शुक्रबार बिद्यालयले अभियानमा जोडेको हो । बिद्यालयका ४ सय ५० बढी बिद्यार्थीले शुक्रबार बानपा–१ को बाङगे चउरस्थित कवर्ड...

कागखोलामा जनश्रमदान गरेर पुल बनेपछि चार घण्टा हिँड्नुपर्ने बाध्यता हटयो

पर्वत/ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलामा रहेको पुल अविरल वर्षासँगै आएको बाढीले बगायो। कागबेनीबाट पारी पट्टी रहेको तथा सवारीको पहुँच विस्तार नभएको गाउँ हो– तिरी । कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी...

आज पोखरामा ड्रुक एयर आउने

पोखरा/ शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैैछ । दोश्रो अन्तर्राष्ट्रिय उडानको रुपमा डु्रक एयर पोखरामा अवतरण गर्दा यसले पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान...

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, तीन मन्त्री र एक राज्यमन्त्री बनाउने

विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको...

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न परमादेश (पूर्णपाठ सहित)

काठमाडौं / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश...

निजामती सेवा दिवसमा कालोपट्टी बाँध्दै कुश्मा नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारी

पर्वत, २१ भदौ– पर्वतको कुश्मा नगरपालिकामा कार्यरत निजामती सेवा अन्तर्गत स्थानीय तहका कर्मचारीहरूले भदौ २२ गते मनाइने निजामती सेवा दिवस नमनाउने भएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई सेवा सुविधा तथा वृत्ति विकासको सुनिश्चितता नभएको...

कुखुराको संख्या साढे ४ करोड, हाँस १३ लाख

काठमाडौं / नेपालमा उन्नत जातको कुखुरापालन फस्टाउन थालेको छ । केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजामा यस्तो विवरण सार्वजनिक भएको हो । नयाँ विवरणअनुसार नेपालभर अहिले १७ लाख ९९...

-->