सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मन्त्री बन्न रास्वपा केन्द्रिय सदस्य मोहनजंग थापाले तीन करोड मागेको ढाकाकुमारको खुलासा

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनको लागि भन्दै केन्द्रिय सदस्य मोहन जंग थापाले तीन करोड रकम मागेको खुलाएका छन । यद्यपी राष्ट्रिय स्वतन्त्र पार्टीको वेवसाइटमा उनको नाम मोहनबहादुर थापा...

‘यातायात क्षेत्रलाई युग सुहाउँदो बनाऔं’

बागलुङ/ यातायात व्यवसायको क्षेत्रलाई अनुसाशित, युगसुहाउँदो र मर्यादित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । देशको कुल राजश्वको प्रमुख भाग ओगट्ने यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण र आँफैमा रहेका समस्याको सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड...

वडाको समस्या गीतमा, सृजनशिल आमा समुह प्रथम

स्याङ्जा स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ७ को आयोजनामा शनिबार भएको वडास्तरीय तीज गीत प्रतियोगितामा सृजनशिल आमा समुह तिलाहार प्रथम भएको छ । ११ समुहलाई पछि पार्दै सिर्जनशिल प्रथम भएको हो । सिर्जनशीलले नगद...

एमाले महासचिवले भने: ‘नेपालको नयाँ नक्सा कार्यान्वयनमा चीनको साथ चाहन्छौँ’

बेइजिङ / नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको...

छात्रा मृत भेटिएपछि विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

रूकुम / आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रूकुम पश्चिमका एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्। जिल्लाको चौजहारी नगरपालिका- १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ...

गण्डकीको मन्त्रिपरिषद्ले ऐन विपरित निर्णय गर्न पाउँछ ?

पोखरा/गण्डकीको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले शुक्रबार ५९ जना कर्मचारी सेवा करारमा लिने भन्दै सूचना निकाल्यो । सातौँदेखि चौथो तहसम्म विभिन्न समूहमा माग गरिएका कर्मचारीहरुले लिखित दिनुपर्दैन, सिधै अन्तर्वार्ताको आधारमा छनोट गरिनेछ । मन्त्रालयले कर्मचारी...

बालुवाटार जग्गा प्रकरण: १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं / ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। पक्राउ परेका केशव तुलाधरलाई...

अनियमितता मुद्दामा बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुखसहित आठै जनाले पाए सफाई

बागलुङ/ बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कासहित आठै जनाले सफाई पाएका छन् । बिशेष अदालका न्यायधिश द्वय यमुना भट्टराई र खुशी प्रसाद थारुको इजलाशले उनीहरुलाई आईतबार सफाई...

तीन यात्रु बोकेर आएको विमान ४२ यात्रु लिएर फर्कियो

पोखरा/भुटानको पारो विमानस्थलबाट शनिबार बिहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा ल्यान्ड भयो । १५० सिट क्षमता भएको उक्त जहाजमा नेपाली,अमेरिकी र भियतनामका गरी ३ जना यात्रु थिए...

एमालेलाई बहुमत दिए देशले बर्बादी भोग्नु पर्दैनः उपमहासचिव गुरुङ

पोखरा / नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले...

-->