सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

एमाले गण्डकी अधिबेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने

पोखरा / नेकपा (एमाले) गण्डकी प्रदेशको आगामी असोज १५ र १६ गते पोखरामा हुने प्रथम अधिबेशनलाई ऐतिहासिक बनाउन ब्यापकरुपमा प्रचारप्रसार गर्ने भएको छ । शनिवार पार्टी कार्यालयमा वसेको प्रचार प्रसार उपसमितिको बैठकले सो निर्णय...

नगर प्रहरीहरू दीक्षित

पोखरा/ पोखरा महानगरपालिकाका ४८ जना नगर प्रहरीहरू दीक्षित भएका छन् । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र लामापाटनमा सम्पन्न नगर प्रहरी जवान आधारभूत तालिम (७–०१) औँ समूहको तालिममा सहभागी ४७ जना नगर प्रहरी जवानहरूलाई दीक्षित...

विद्यालयहरुमा तीज बिषेश कार्यक्रम

बागलुङ/ बागलुङका नीजि तथा सामुदायीक विद्यालयहरु तीज पर्वको अवसरमा शुक्रबार बिभिन्न कार्यक्रम गरेका छन् । विद्यालय स्तरमा तीज गित तथा नृत्य प्रतियोगिताको आयोजना, बिधिबिध खेलकुद कार्यक्रमको आयोजना र शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम आयोजना...

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु

पोखरा / लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेशी सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन पाँच खेल हुनेभनिएपछि चार खेल सम्पन्न भएको...

प्लाष्टिकका बोतलबाट ३५ रुपैयाँदेखी लाखौं सम्म आम्दानी

पोखरा/ पोखरामा बुधबार इनोफेस्टमा सम्पन्न भयो । उक्त इनोफेस्टमा फोहोरबाट मोहोर बनाउन सिकाइयो । दैनिक प्रयोग गर्दै आएको प्लास्टिकको बोत्तललाई प्रशोधन गर्दै मोहर कमाउन समेत सिकाइयो । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र...

बेनी नगरका मेयर केसीले लगाए आफ्नै विद्यालयको पर्खालमा डोजर

बेनी/बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका–७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन् । मेयर केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको...

कागबेनी पुनर्निर्माणमा युएनडिपीको चासो

पोखरा/बाढीले क्षतिग्रस्त मुस्ताङको कागबेनी क्षेत्र पुनर्निर्माणमा संयुक्ता राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले चासो देखाएको छ । गत साउन २८ गतेको बाढीका कारण यो क्षेत्रमा ठुलो भौतिक क्षति भएको थियो । सोही विषयमा युएनडिपीका पदाधिकारी र...

फोहोरले टाउको दुखाएको सहरमा ‘मोहोर’ कमाउने सिकाइ

पोखरा/पोखरामा सम्पन्न इनोफेस्टमा फोहोरबाट मोहोर कमाउन सिकाइएको छ । दैनिक प्रयोग गर्दै आएको प्लास्टिकको बोत्तललाई प्रशोधन गर्दै मोहर कमाउन सिकाइएको हो । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेको कार्यक्रममा गण्डकी...

कावासोती नगरपालिकाको गत आवको खर्च ८० प्रतिशत

नवलपुर/कावासोती नगरपालिकाको गत आर्थिक वर्ष २०७९/८० को खर्च ८० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा १ अर्व ३३ करोड ७९ लाख ३७ हजार ६ सय ८६ रुपैयाँको अनुमानित वजेटको परिधिमा रहेर काम...

धान र कोदोमा ढुसी तथा कुहिने समस्या

बागलुङ/ बागलुङका ग्रामीण क्षेत्रमा लगाइएका कोदो र धानमा रोग र किरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् । बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै...

-->