सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

अत्यावश्यक बाहेक बेनी-जोमसोममा यात्रा नगर्न म्याग्दी प्रशासनको आग्रह

म्याग्दी / निरन्त्तरको झरीले बेनी-जोमसोम सडकको विभिन्न खण्डमा पहिरो झरेको र अवरुद्ध रहेकोले ‘अत्यावश्यक’ काममाबाहेक यात्रामा ननिस्कन म्याग्दी प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी यात्रु तथा यातायात...

पहिरोले मैदानका दुइ घर भत्किए

बागलुङ/ भारी वर्षाका कारण बागलुङमा दुई घर भत्किएका छन् । दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका, ६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका...

चन्द्रमाको सतहमा चन्द्रयान-३ ले आफ्नो यात्रा सुरु गर्यो

भारतले चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफलतापूर्वक अवतरण गराएको चन्द्रयान-३ ले आफ्नो यात्रा सुरु गरेको छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले शुक्रबार सार्वजनिक गरेको भिडियोमा चन्द्रयान-३ ले चन्द्रमाको सतहमा यात्रा सुरु गरेको प्रस्ट...

कालीगण्डकीको बहाव दुई वर्षकै उच्च बिन्दुमा, शालिग्राम शिला डुब्यो

बागलुङ / लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ। नदीको सतह दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद...

ग्लोबल रिच एजुकेसनले भोलि एजुकेसन फेयर गर्दै

पोखरा / ग्लोबल रिच एजुकेसनले पोखरामा भोलि अस्ट्रेलियन एजुकेसन फेयरको आयोजना गर्दैछ । पोखरा ८ न्युरोडस्थित भाटभटेनीमा मेला हुन लागेको हो । अट्रेलियाका चाल्स डार्बिन युनिभर्सिटी भिक्टोरिया युनिभर्सिटी, युनिभर्सिटी अफ ताजमानिया, वेस्टन सिड्नी युनिभर्सिटी लगायत...

केशव शर्मा : जसले दुर्गममा फाइबर विस्तार गरे

बागलुङ/नेपालीमा एउटा भनाई प्रचलित छ–सरकारी काम कहिले जाला घाम ! सरकारी संस्थाहरुमा हुने ढिलासुस्ती र सेवाग्राहीले हैरानी भोग्नुपर्दा यो भनाइ चरितार्थ छ । तर, केही कर्मचारी आफ्नो ससाना जिम्मेवारीमात्रै पूरा गर्दा पनि सेवामा कति...

नक्कली गहना दिएर १८ लाख ठगेको आरोपमा बागलुङकी एक महिला पक्राउ

बागलुङ/नक्कली सुनका गरगहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन के.सी.का अनुसार बागलुङ नगरपालिका–१४ की...

गाउँपालिकाले गर्यो युवाविरुद्ध विद्युतीय अपराधसम्बन्धी कारवाही सिफारिस

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाका पदाधिकारीबाटै वडा नं. २ अर्गल घर भएका तुलसीराम घर्ती र इन्द्रबहादुर रोकाविरुद्ध विद्युतीय अपराध गरेको भन्दै प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ । कार्यपालिकाको निर्णय र गाउँपालिकको पत्रसमेत प्रहरीमा पठाएपछि...

कोशीमा ‘जबर्जस्ती’ गर्ने सत्ता गठबन्धनलाई सर्वोच्चले सम्झायो संवैधानिक सीमा

काठमाडौं / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ।  प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिको मत प्रयोग गरेर मुख्यमन्त्री पदमा जबर्जस्ती बहुमतसिद्ध गर्न खोज्ने...

अनमीलाई सेवाग्राहीको जातिय दुव्र्यवहार, शहरी स्वास्थ्य क्लिनिक नै बन्द

बागलुङ/ जिल्लाको बलेवास्थित बास्कोट सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत अनमी सोनाम परियारलाई बिरामीले दुव्र्यवहार गरेको भन्दै क्लिनिकन नै बन्द गरिएको छ । क्लिनिकमा औषधि लिन आएका बिरामीले जातिय दुव्र्यवहार गरेको भन्दै परियारले काम गर्न नमानेपछि...

-->