आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गर्न २ देखि ४ महिना लाग्न सक्ने

काठमाडौं, १८ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन् ।‘मिर्गौला प्रत्यारोपण गर्न...

बडिगाड जिप दुर्घटना : मृत्यु हुनेको पहिचान भयो

  बागलुङ,१७ मंसिर –बागलुङको बडिगाडमा जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का...

बडिगाड दुर्घटनाका घाइतेको उद्दारकोलागि हेलिकप्टर लिएर पुगे गोकर्ण बिस्ट

बागलुङ,१७ मंसिर – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा मंगलवार बिहान भएको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुने क्रम जारी छ । ३ जना गम्भीर घाइते भएका छन। दुर्घटनामा...

बडिगाढको घाेकर्णमा जिप खोलामा खस्दा १४ जनाको मृत्यु 

बागलुङ,१७ मंसिर – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना...

लेक लागेर एक पर्यटकको मुत्यु

पोखरा,१५ मंसिर – पदयात्रामा गएका एक चाइनिज ताइवानी पर्यटकको लेक लागेर मृत्यु भएको छ । अन्नपूर्ण आधार शिविरको यात्रापछि फर्कने क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११, टाडापानी क्षेत्रमा छाती दुखेर ४७ वर्षीय यु च्याङ चिङको निधन...

उपनिर्वाचन शान्तिपूर्ण , करिब ७० प्रतिशत मतदान : निर्वाचन आयोग

पोखरा,१४ मंसिर – तीन तहका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ। शनिबारको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता...

कास्कीमा मतदान केन्द्र नजिकै बम विस्फोट

पाेखरा,१४ मंसिर – कास्कीमा रहेका विभिन्न मतदान स्थल नजिकै बम बिस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ को शान्ती उदय मावि, पोखरा-१६ अर्मलाको शान्ती मावी नजिकै बम बिस्फोट भएको हो । पोखरा ९ नयाँबजारको...

निर्वाचनको तयारी पूरा

पोखरा,१३ मंसिर – बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिकाको वडा नं २ मा शनिबारहुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधिसभा, प्रदेशसभा...

कांग्रेस नेता प्रदिप पौडेल र मञ्जित ताम्राकार बोबाङबाट लखेटीए

बागलुङ, १३ मंसिर– उपनिर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा प्रमुख दलका नेताहरु भने मत सुरक्षा गर्ने भन्दै टोलटोलमा पुग्न छाडेका छैनन् । जिल्लाको क्षेत्र नं. २ ख मा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला नेतृत्व...

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति अस्पतालमा

काठमाडौं, १२ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेकी छन् । राष्ट्रपति भण्डारी बिहीबार साँझ ७ः ४० बजे महाराजगञ्जस्थित सेन्टर पुगेकी थिइन्...

-->