शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रामपालले एक करोड तिर्न नसकेपछि अदालतमा मुद्धा दायर

मुम्बई, ३ फागुन – बलिउड अभिनेता अर्जुन रामपाललाई एक करोड हिनामिना गरेको आरोप लागेको छ । उनले इन्टरटेन्टमेन्ट कम्पनीसँग ऋण लिएको एक करोड भारतीय  रुपैयाँ नतिरेका हुन् । गत मंगलबार उनीविरुद्ध हाईकोर्टमा एक करोड ५० लाख...

जनताका आशामा ‘चिसोपानी’ खन्याउने ?- प्रधानमन्त्री

काठमाडौँ, २ फागुन – प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकालमा आशा जागेको उल्लेख गर्दै यस्ता आशामा ‘चिसो पानी’ खन्याउने काम भइरहेको बताएका छन् । सरकार गठनको एक वर्ष पुगेको अवसरमा बिहीबार मुलुकवासीका नाममा...

जनताको लगानीका जलविद्युतमा चैतदेखि रकम संकलन

जनताको जलविद्युत् आयोजना निर्माणका निम्ति आगामी चैत ७ गतेबाट रकम संकलन हुने भएको छ। सरकारले ३ हजार ४७९ मेगावाटका १९ जलविद्युत आयोजना बनाउन शेयर लगानीको निम्ति प्रतिवद्धताको १० प्रतिशत रकम चैतदेखि नै संकलन सुरु...

बैंकलाई अर्थमन्त्रीको चेतावनी-सरकारले हस्तक्षेप गर्न नपरोस्

काठमांडौ, १ फागुन – अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरको उतारचढाव आफैं मिलाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्। वित्तीय तरलता र ब्याजदरको उतारचढाव नियन्त्रण गर्न सरकारलाई बाध्य नबनाउन उनले चेतावनी दिए।बुधबार काभ्रेको बनेपा...

घरमै बसेर उच्च शिक्षा, एउटै विषयमा तीन घण्टाको कक्षा !

काठमांडौ, १ फागुन – जगतबहादुर आलेमगरले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा पढाउँछन् । उनी पीजीडीई (पोस्ट...

सरकारले गर्यो प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा

काठमांडौ, १ फागुन – बेरोजगार युवालाई कम्तिमा वर्षको १०० दिन रोजगारीको ग्यारेन्टी गर्ने उद्देश्यसहित सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ । राष्ट्रिय सभागृहमा बुधवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ...

यस्ता छन् प्रचण्डको नेतृत्वमा लडिएको माओवादी जनयुद्धका मुख्य घटनाक्रम

पोखरा, १ फागुन – जनयुद्ध लडेकाे, जनयुद्ध भाेगेकाे र जनयुद्ध देखेकाे पुस्ता सत्ता, सडक र सदनमा छन् । जनयुद्धका कारण नेपालमा धेरै नै उथलपुथल आएपनि यति चाँडै जनयुद्ध एकादेशकाे कथा जस्ताे बनेकाे छ ।...

गण्डकी प्रदेश राजधानी पोखरामा पहिलोपटक आकाशेपुल बन्दै

कास्की, १ फागुन – गण्डकी प्रदेशको राजधानी बनेपछि पोखरामा बढ्दो शहरीकरणले सवारी साधनको संख्यामा पनि वृद्धि भएको छ । गण्डकी प्रदेश राजधानी यहाँ जनघनत्व पनि बढ्दैछ । मुख्य चोकहरुमा अब आकाशेपुल आवश्यक भइसक्यो । पोखरा...

‘जनयुद्ध : १७ हजारका लागि मृत्यु बन्याे, देश ५० बर्ष पछाडि धकेलियाे’

जनयुद्ध दिवस सहिद दिवस वा जनआन्दोलन दिवस मनाइएजस्तो होइन। आमूल परिवर्तनको प्रक्रियामा २०५२–२०६२ को अवधिमा संचालित सशस्त्र संघर्ष खासमा जनयुद्ध थियो कि थिएनर ? विवाद र बहस जारी नै छ । यसका बहुआयामिक सकारात्मक,...

मलेशियाबाट फर्केर तरकारी बारीमा ब्यस्त युवाहरु

बागलुङ, १ फागुन – एक बर्ष पहिले मलेशियाबाट फर्केका बागलुङको निसिीखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिन्छन् । बिदेशमा बिताएका पाँच बर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको तरकारीमा भविश्य खोजीरहेका छन् । ३ बर्ष बहराईनको...

-->