काठमाडौं, १२ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटित कार्यदलका असन्तुष्ट समूहले फरक मतसहितको प्रतिवेदन बुझाएको छ । म्याद थप गरी संगठनात्मक एकीकरण टुंग्याउने बहुसंख्यक सदस्य राय विपरित कार्यदल भंग गरिएको भन्दै असन्तुष्ट समूहले आइतबार पार्टी...
काठमाडौं, १२ फागुन – नेपाली कांग्रेसको नयाँ विधानलाई पार्टी केन्द्रीय समितिले बहुमतबाट पारित गरेसँगै संस्थापनइतर समूहका नेताहरूले फरक मत दर्ज गराएका छन्। पेलेर बहुमतबाट निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले फरक मत लेखेका हुन्। केन्द्रीय सदस्यहरू...
काठमाडौं, ११ फागुन – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो परिस्थितिबाट दिक्क लाग्दा खेती गर्न मन लाग्ने गरेको बताएका छन् । सुनको टुक्राजस्तो खेतीयोग्य जमिन बाँझो छाडेर युवाहरु विदेश जान तँछाडमछाड गर्दा आफूलाई दिक्क...
पोखरा, ११ फागुन – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मुलुकको सार्वभौमिकताका लागि विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गरिएको दावी गरेका छन् । शुक्रबार संसदको विधायन समितिमा विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि...
पोखरा, ११ फागुन – बिहीबारदेखि जारी नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था गर्दै शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष...
धनगढी, ८ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आडमा हुने कुनै पनि हिंसा सैह्य नहुने बताएका छन्। सुदूरपश्चिम प्रदेश संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजनीतिक आवरणमा हुने हिंसा सरकारले सहेर नबस्ने बताए।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई...