सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जिसस गण्डकीका पदाधिकारीलाई क्षमता बिकास तालिम

पोखरा/ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा गण्डकी प्रदेशका ११ जिल्लाका पदाधिकारी तथा सदस्यहरूको लागि दुई दिने क्षमता बिकास तालिम सोमबार पोखरामा शुरु भएको छ। तालिमको...

जनप्रिय क्याम्पसमा अनेरास्ववियुबाट आविष्कार स्ववियु सभापतिको उम्मेद्वार

पोखरा/ आगामी चैत ५ मा हुने स्ववियु निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको उम्मेदवारमा आविष्कार केसीलाई उठाउने भएको छ । एमाले कास्कीका सचिव...

विद्यालय तहको शैक्षिक सुधारमा इसिइसि कार्यक्रम प्रभावकारी

पोखरा/पोखरा महानगरपालिकामा सञ्चालित ईसिडीदेखी कक्षा ३ सम्म शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ । इनोभेसन इन एजुकेसन (इसिइसि) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा सञ्चालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक...

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री र भारतको पुदुचेरी सरकारका पदाधिकारीबीच भेटवार्ता

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीहरू बीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन...

पूर्व राजा ज्ञानेन्द्र बुधबार बागलुङ आउने

बागलुङ/पूर्वराजा ज्ञानेन्द्र शाह फागुन २१ गते बुधबार बागलुङ आउने भएका छन् । शाहलाई स्वागत गर्न स्थानीयले ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति गठन गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिबारे जानकारी...

सहकारी ठगीमा संलग्नलाई जेलमै राखेर समस्या समाधान हुँदैन: थापा

पोखरा / सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको आरोप लाग्यो । उनीमाथि किटानी जाहेरी नै प¥यो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष नै ठगीमा संलग्न भएको आरोपपछि संसदमा छानबिनको लागि...

मानव र टेक्नोलोजी सँगै हिँड्नुपर्छ

पोखरा/ पोखरामा जारी एनसेल फाउन्डेसन लिटरेचर फेस्टिभलको चौथो तथा अन्तिम दिन आइतबार निकै महत्वपूर्ण सेसन भए । ‘एआई, विघटन र मानवताको भविष्य’ शीर्षकमा अलिमिया कक्षमा भएको सेसन झन् पेचिलो बन्यो । सेसनमा सहजकर्ताका रुपमा सञ्चार,...

‘संघीयता असफल भयो भन्न मिल्दैन’

पोखरा/ बाग्लुङको बडीगाड गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेस बाग्लुङका सचिव पनि हुन् गण्डकी थापा । पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिट्रेचर फेस्टिभलको सेसनमा उनले आफ्नै समस्या पोखिन्, जसलाई उनले धेरै स्थानमा गुम्सिाएर राखेकी...

‘साहित्यकार बन्न उत्साह थपिएको छ’

पोखरा/  साहित्यकार ज्ञानु पाण्डेले ‘बाह्रखरी कथा’ प्रतियोगिताले साहित्यमा परख नभएकालाई पनि आकर्षित गराएको बताएकी छन् । बाह्रखरी डटकमले गर्ने प्रतियोगिताले राम्रा कथाकार जन्माएको उनको भनाइ छ । ‘लेख्दा लेख्दै मान्छे पारख भएर आउने हो ।...

हामीले चीनलाई कतिसम्म बुझेका छौं ?

पोखरा/ लेखकद्वय सुधीर शर्मा र अमिश मुल्मीले आइतबार पोखरामा ‘हामीले चिनेको चीन’ संवार्ता गरे । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको अन्तिमको दिनको सेसनमा शर्मा र मुल्मीले ‘हामीले चीनलाई कतिसम्म बुझेका छौं’ भन्ने विषयमा चर्चा...

-->